‘बाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव नै अर्थतन्त्रको मुख्य चुनौती’

काठमाडौं । नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङगाना तिमिल्सिनाले बाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताउनुभएको छ । एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा डा. तिमिल्सिनाले अमेरिकी डलरको मागमा भएको वृद्धिका कारण अन्य मुद्रासहित नेपाली मुद्राकोसमेत अवमूल्यान भएरको बताउनुभयो । उहाँले डलरको मूल्य बढेको कारण […]

सम्बन्धित सामग्री

निर्यात व्यापार प्रवर्द्धनका आधार

कुनै पनि मुलुकको अर्थतन्त्रको स्वास्थ्य अवस्थालाई प्रभाव पर्ने प्रमुख क्षेत्रहरूमध्ये वैदेशिक व्यापार पनि एक हो । आयात र निर्यातको परिमाणमा आउने असन्तुलनले अर्थतन्त्रका विभिन्न परिसूचकमा नकारात्मक प्रभाव पार्ने गर्छ । व्यापारघाटा नेपालको वैदेशिक व्यापारको विशेषताजस्तै बनिसकेको छ । निर्यात परिमाणको तुलनामा आयातको परिमाण धेरै हुनाले मुलुकले व्यापारघाटाको सामना गरिरहेको छ । यसले विदेशी मुद्रा सञ्चितिमा […]

‘सार्वजनिक यातायात प्रणालीको समस्या राज्यले निम्त्याएको हो’

सार्वजनिक सवारी अर्थतन्त्रको रक्तसञ्चार प्रणाली हो । यसलाई अस्तव्यस्त छोडियो भने अन्य क्षेत्रमा पनि नकारात्मक प्रभाव देखिन्छन् । कति त अहिले नै देखिएका छन्, कति दीर्घकालमा देखिनेछन् ।

नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा.ढुंगाना र महालेखा निरीक्षक दंगाल

नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनाले वाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताए छ ।एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै कार्यवाहक गभर्नर डा.तिमिल्सनाले यस्तो बताएका हुन् । उनले वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि, कमजोर निर्यात, रेमिट्यान्समा कमि तथा पर्यटन क्षेत्रमा अपेक्षाकृत […]

अर्थतन्त्रमा दबाव हुँदा नियामकले कडाइको नीति लिनुपर्‍यो : कार्यवाहक गभर्नर

२८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंककी कार्यबाहक गभर्नर डा. निलम ढुङगाना तिमिल्सिनाले बाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताएकी छन् । शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपाल (एक्यान) ले गरेको दीगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन् । वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि, कमजोर निर्यात, रेमिट्यान्समा कमि […]

खस्किँदै गइरहेको अर्थतन्त्रप्रति वाइसिएलद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ– योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालले कोरोना महामारीको विश्वव्यापी प्रभावका कारण नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्ने सरकारका प्रयास पर्याप्त नभएको भन्दै अर्थतन्त्रका सूचकलाई सकारात्मक र सन्तुलित राख्न राज्यका तर्फबाट आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।  वाइसिएल नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन, उत्पादनमुखी अर्थतन्त्रको निर्माण, […]

अर्थतन्त्रका नकारात्मक सूचक

विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न गयो । हाम्रो देशको अर्थतन्त्रको महत्वपूर्ण आधारमा वैदेशिक रोजगारी, वैदेशिक सहयोग, कृषि, पर्यटन, जलस्रोत आदि हुन् । यस वर्षको सुरुदेखि नै वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा ठूलो गिरावट आयो । कृषिमा पनि उत्पादनमा विविध कारणले कम भयो । आर्थिक सूचक नकारात्मक हँदै जाँदा बजारमा समस्या देखाप-यो […] The post अर्थतन्त्रका नकारात्मक सूचक appeared first on राजधानी राष्ट्रिय दैनिक.

निजी क्षेत्र हतोत्साही

कोभिड–१९ महामारीबाट विस्तारै तंग्रिन खोजिरहेको निजी क्षेत्रमाथि विभिन्न क्षेत्रबाट निरन्तर प्रहार भइरहेको भन्दै निजी क्षेत्रले दुःख व्यक्त गरेको छ । यस्तो प्रहारले लगानी प्रवद्र्धन, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रको विकास एवं विस्तारमा नकारात्मक प्रभाव पर्ने बताउँदै निजी क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेको हो ।निजी क्षेत्रका संघसंस्थाहरुले आयात प्रतिस्थापनमा नमुनाका रूपमा हेर्न सकिने एवं लगानी अभिवृद्धि, […]

'अजासु' अर्थमन्त्री, अनियन्त्रित अर्थतन्‍त्र

अहिले अर्थतन्त्रको आन्तरिक तथा बाह्‍य सूचकहरू एकपछि अर्को गरी कमजोर बन्दै गएका छन् । अवस्था यस्तोसम्म बनेकाे छ कि एकातर्फ सुधारका लागि काम गर्‍याे भने अर्कोतर्फको सुधारमा नकारात्मक प्रभाव पर्ने देखिएको छ ।