करेन्ट लगाएर माछा मार्ने दुई पक्राउ

गोरखामा करेन्ट लगाएर अवैध रुपमा माछा मार्ने दुई जना पक्राउ परेका छन् । गोरखा नगरपालिका –१०, स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मारिरहेका बेला सोही ठाउँका १८ बर्षीय सञ्जय तामाङ र २८ बर्षका रञ्जित तामाङलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकरी दिनुभयो ।

सम्बन्धित सामग्री

खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ

प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मार्ने दुई जनालाई पक्राउ गरेको छ ।

गोरखामा खोलामा करेन्ट लगाएर माछा मार्ने बिरुद्ध मुद्धा दर्ता

१९ भदौ, गोरखा । गोरखा नगरपालिका–१० स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको छेवेटार बस्ने १८ बर्षिय सन्जय तामाङ र २८ बर्षिया रजित तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलवार बिहान करिव सभा नौ बजेको समयमा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ […]

बागलुङमा माछा मार्ने क्रममा एकको मृत्यु, पाँच जना पक्राउ

बागलुङ । बागलुङको बडिगाडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बडिगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय छबिलाल बलामीको मृत्यु भएको हो । बुधबार विहान ३ बजे बडिगाडखोलामा बिजुलीबाट करेन्ट लगाएर माछा मार्नेक्रममा बलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश शर्मा अधकारीले […]

माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, पाँच पक्राउ

बागलुङ : जिल्लाको बडिगाडमा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ। करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय छबिलाल बलामीको मृत्यु भएको छ।बुधबार बिहान ३ बजे बडिगाडखोलामा बिजुलीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा बलामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश शर्मा अधकारीले जानकारी दिए। प्रहरीले करेन्ट लगाएर माछा मार्न संलग्न भएका अन्य पाँच जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बडिगाड गाउँपालिका-५ का ३५ वर्षीय होम

खोलामा माछा मार्ने चार जनाविरुद्ध मुद्दा

खोलामा जथाभावी विद्युतीय धार (करेन्ट) प्रयोग गरेर माछा मार्ने चार जनालाई दैलेख प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ। स्थानीयहरुले करेन्ट लगाएर माछा मार्दै गरेको खवर प्रहरीलाई दिएपछि प्रहरीले पक्राउ गरेको हो।...

करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ

रामेछाप जिल्लाको लिखु तामाकोसी–६ खिम्ती खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मारिरहेका ९ जनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । मंगलवार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा मन्थली नगरपालिका–८ बस्ने ४० वर्षीय शेरबहादुर माझी, ३० वर्षीय मिलन माझी, २३ वर्षीय प्रवीण माझी, ३६ वर्षीय शमशेर माझी, ४३ वर्षीय सन्तबहादुर माझी, २३ वर्षीय बिष्णु माझी, २५ वर्षीय सुनिल माझी, २३ वर्षीय राजकुमार माझी र २० वर्षीय विपिन मा...

नारायणीमा अवैध माछा मार्ने २४ पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका–२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुका साथबाट एउटा बोलेरो जीप, […]

माछा मार्ने क्रममा एकको मृत्यु, दुईजना पक्राउ

स्याङजाको आँधीखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकजनाको ज्यान गएको छ । भीरकोट नगरपालिका १ का ३० वर्षीय विवेक खाँणको माछा मार्ने क्रममा करेन्ट लागी घाइते हुँदा उनको उपचारको क्रममा गह्रौं प्राथमिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ । मृतक खाँणसँगै माछा मार्न गएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका ७ का २५ वर्षीय एक नारायण पौडेल र २० वर्षीय प्रदिप माझी रहेका छन् । उनीहरुलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद गरी अनुसन्धान भैरहेको प्रहरीले जनाए...

करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ

चितवन । पूर्वी चितवनको खगेरी खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला