नारायणीमा अवैध माछा मार्ने २४ पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका–२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुका साथबाट एउटा बोलेरो जीप, […]

सम्बन्धित सामग्री

करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ

अवैध रूपमा नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ परेका छन् । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ भेसेटारस्थित दरौंदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

करेन्ट लगाएर माछा मार्ने दुई पक्राउ

गोरखामा करेन्ट लगाएर अवैध रुपमा माछा मार्ने दुई जना पक्राउ परेका छन् । गोरखा नगरपालिका –१०, स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मारिरहेका बेला सोही ठाउँका १८ बर्षीय सञ्जय तामाङ र २८ बर्षका रञ्जित तामाङलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकरी दिनुभयो ।

खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ

प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मार्ने दुई जनालाई पक्राउ गरेको छ ।

श्रीलंकाली सेनाले अस्ट्रेलिया भाग्दै गरेका ५१ व्यक्ति समात्यो

कोलम्बो : श्रीलंकाली नौसेनाले अवैध रूपमा समुद्री मार्ग हुँदै अस्ट्रेलिया जान थालेका ५१ जनालाई आइतबार पक्राउ गरेको छ। श्रीलंकामा देखिएको आर्थिक संकटका कारण अत्यधिक व्यक्ति देश छोडेर जाने प्रयास गरिरहेका छन्।नौसेनाले अवैध रूपमा देश छाड्न खोज्ने व्यक्तिलाई पक्राउ गरेको पछिल्लो एक सातामा यो चौथो घटना हो। श्रीलंकाली नौसेनाका अनुसार देश छाड्ने प्रयास गर्ने सबै समुद्री माछा मार्ने डुङ्गामा थिए। उनीहरू ट्रिङ्कोमाली बन्दरगाहबाट प्रस्थान गरेका थिए। डुङ्गा नियन्त्रणमा लिएपछि सबैलाई पक्राउ गरिएको

करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ

रामेछाप जिल्लाको लिखु तामाकोसी–६ खिम्ती खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मारिरहेका ९ जनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । मंगलवार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा मन्थली नगरपालिका–८ बस्ने ४० वर्षीय शेरबहादुर माझी, ३० वर्षीय मिलन माझी, २३ वर्षीय प्रवीण माझी, ३६ वर्षीय शमशेर माझी, ४३ वर्षीय सन्तबहादुर माझी, २३ वर्षीय बिष्णु माझी, २५ वर्षीय सुनिल माझी, २३ वर्षीय राजकुमार माझी र २० वर्षीय विपिन मा...

नारायणीमा अवैध माछा मार्ने २४ पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका–२६ भगेडीस्थित नारायणी किनारबाट ...

निकुञ्जभित्र अवैध कार्य गर्ने ५५ जना पक्राउ

बर्दिया : एक साताको अवधिमा निकुञ्ज तथा मध्यवर्ती क्षेत्र प्रवेश गरी अवैध कार्य संलग्न रहेका ५५ जनालाई पक्राउ गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ। पछिल्लो एक साताको अवधिमा अवैध रुपमा काठ चोरीनिकासी गर्ने जोधिपुर इलाकाबाट १ जना, मध्यवर्ती सामुदायिक वनमा रुखविरुवा हटाएर खनजोत गर्ने र क्यापिङ गरी माछा मार्ने ठाकुरब...