करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ

चितवन । पूर्वी चितवनको खगेरी खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला

सम्बन्धित सामग्री

खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ

गोरखा । प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मङ्गलवार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दै गरेका अवस्थामा अस्थायी प्रहरी […]

खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ

गोरखा, २० भदौ । प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दैगरेका अवस्थमा अस्थायी […]

माछा मार्ने क्रममा एकको मृत्यु, दुईजना पक्राउ

स्याङजाको आँधीखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकजनाको ज्यान गएको छ । भीरकोट नगरपालिका १ का ३० वर्षीय विवेक खाँणको माछा मार्ने क्रममा करेन्ट लागी घाइते हुँदा उनको उपचारको क्रममा गह्रौं प्राथमिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ । मृतक खाँणसँगै माछा मार्न गएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका ७ का २५ वर्षीय एक नारायण पौडेल र २० वर्षीय प्रदिप माझी रहेका छन् । उनीहरुलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद गरी अनुसन्धान भैरहेको प्रहरीले जनाए...