खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ

प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मार्ने दुई जनालाई पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

चीनको सिचुवानमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता सुरु

दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तको नान्चोङ शहरको नान्बु काउन्टीमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता सुरु भएको छ। चीनको शेङझोङ तालको १२औं अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता आइतबारबाट सुरु भएको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा...

माछा मार्ने क्रममा युवकको ज्यान गयो

विराटनगर-मोरङको बुढीगंगा गाँउपालिकामा माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार गाँउपालिकाको तिलाठीस्थित मोदा खोलामा करेन्ट प्रवाह गरि माछा मार्ने क्रममा १९ वर्षिय अजित तिवारीको मृत्यु भएको हो। खोला नजिक रहेको बिद्युतको खम्बाबाट हुक गरि करेन्टबाट माछा मार्ने क्रममा घटना भएको मोरङ प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जनकुमार […]

माछा मार्ने क्रममा झापामा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ – झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। भद्रपुर नगरपालिका-७ का ४० वर्षका भोटलाल गणेश राजवंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। भद्रपुर नगरपालिका-४ आमडाँडीमा रहेको इलाम टी प्रोड्युसर प्रालिको भवन निर्माणको काम गर्ने राजवंशी माछा मार्ने क्रममा गम्भीर घाइते भएपछि उपचारका लागि मेची अस्पताल लगिएको थियो। […]

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

१२ साउन, काठमाडौं । झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-७ का ४० वर्षका भोटलाल गणेश राजवंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रपुर नगरपालिका-४ आमडाँडीमा रहेको इलाम टी प्रोड्युसर प्रालिको भवन निर्माणको काम गर्ने राजवंशी माछा मार्ने क्रममा गम्भीर घाइते भएपछि […]

माछा मार्ने क्रममा एकको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेपछि बागलुङमा एक जनाको मृत्यु भएको छ।

माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु

अर्घाखाँची  जिल्लामा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको  छ।   जिल्लाको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको  मृत्यु भएको प्रहरीले जनाएको हो । शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर प्युठान नौबहिनी गाउँपालिका ८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्

गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका–३ सालघारीकी २६ वर्षीय सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार  मृतक थापालाई सोही स्थानमा रहेको हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा स्थानीयले फेला पारेका थिए। उनको अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु

१८ फागुन, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर-३ सालघारी निवासी २६ वर्षकी सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक थापाले सोही स्थानमा रहेको हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा स्थानीयले अस्पताल ल्याउने क्रममा […]

माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर इलामका एक युवाको ज्यान गएको छ । माङसेबुङ गाँउपालिका ५ का ४२ वर्षीय प्रविन राईको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।शनिबार बेलुका साढे ७ बजे राई माई नगरपालिका ४ स्थित गङ्गटेखोलामा माछा मार्न गएका थिए । मानिस नभएको घरबाट बिजुली प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाइते भएका उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले जानकारी दिए । घटनाको सम्बन्धमा जिल्ला प्र