गोरखामा खोलामा करेन्ट लगाएर माछा मार्ने बिरुद्ध मुद्धा दर्ता

१९ भदौ, गोरखा । गोरखा नगरपालिका–१० स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको छेवेटार बस्ने १८ बर्षिय सन्जय तामाङ र २८ बर्षिया रजित तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलवार बिहान करिव सभा नौ बजेको समयमा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ […]