डेल्टा भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्ने पहिलो देश बन्दै चीन

 ‘जिरो कोभिड एप्रोच’ लाई थप कडाइका साथ लागु गरेको चीनमा सोमबार शून्य स्थानीय सङ्क्रमण भेटिएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले जनाएको छ । गत जुलाई यता देशमा स्थानीय सङ्क्रमण फेला नपरेको यो पहिलो अवसर हो ।गत जुलाई २० यता निकै सङ्क्रामक मानिएको कोरोनाभाइरसको डेल्टा भेरियन्टको सङ्क्रमणबाट चीन ग्रस्त बनेको थियो । पूर्वी सहर नान्जिङमा विमानस्थलका सफाइ कर्मचारीमा पहिलोपटक यो भेरियन्ट पुष्टि भएको थियो । त्यसपछि चीनमा सन् २०२० यताकै खराब सङ्क्रमणको अवस्था देखिएको थियो । देशका ३१ प्र

सम्बन्धित सामग्री

मानव बेचविखनलाई नियन्त्रण गर्न नेपाल–भारतबीचको प्रभावकारी सहकार्यमा जोड

नेपालगञ्ज –  मानव बेचविखनलाई नियन्त्रण गर्न नेपाल–भारतबीचको प्रभावकारी सहकार्यमा जोड दिइएको छ। शक्ति समूहले नेपालगञ्जमा आज आयोजना गरेको मानव वेचविखन विरुद्ध अन्तरदेशीय कार्यशाला गोष्ठीमा मानव बेचविखन रोक्न दुई देश बीचका सरोकारवाला निकाय र व्यक्तिहरुबीचको प्रभावकारी सहकार्यमा जोड दिइएको हो। नेपाल र भारतका सुरक्षा अधिकारीहरु समेत उपस्थित कार्यशालामा मानव बेचविखनको स्वरुप बदलिएको भन्दै त्यसतर्फ सजग रहनुपर्ने […]

राजनीतिक भ्रष्टाचारले अक्रान्त देश

विषय प्रवेशभ्रष्टाचार विश्वव्यापी रूपमा विस्तारित महारोग हो । भ्रष्टाचाररहित देश हालसम्म देखिएको छैन । देशको परिस्थितिअनुसार यसको मात्रा पनि तलमाथि हुन्छ । विशेषगरी विकासोन्मुख देशहरूमा भ्रष्टाचार ज्यादा हुने गरेको छ । विकसित देशसमेतले यसबाट उन्मुक्ति प्राप्त गर्न सकेका छैनन् । भ्रष्टाचार नियन्त्रण गर्न केही सर्त अनिवार्य हुनुपर्छ । राजनीतिमा सच्चरित्रता कायम हुनुपर्छ । प्रकाशन र […] The post राजनीतिक भ्रष्टाचारले अक्रान्त देश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउँछ : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउने बताएका छन् । भ्रष्टाचारका कारण देश आर्थिक सङ्कटबाट माथि उठ्न नसकेको औँल्याउँदै उनले भ्रष्टाचार नियन्त्रणमा सबैको चासो र सक्रियता रहनुपर्नेमा जोड दिए । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले भने, “भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ । तीन करोड जनता मारमा परेका छन् । आयोगको ध्यान यता जाओस् ।”आयोगको दायरा धेरै भए पनि काम कम भएक

भ्रष्टाचार नियन्त्रण नगर्ने हाे भने देश सिध्याइदिन्छ : सभामुख

काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले देशलाई नै सिध्याइदिने चेतावनी दिनुभएको छ । भ्रष्टाचार देशकाे सबैभन्दा गम्भीर समस्या भएको उल्लेख गर्दै उहाँले त्यसको विरुद्ध निसाना नसोझ्याउने हो भने देशलाई नै सिध्याइदिने बताउनुभएको हो ।   आज आइतवारदेखि काठमाण्डाैमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रर्दशनी’ को उद्घाटन गर्दै सभामुख सापकाेटाले भ्रष्टाचार बढ्दै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्...

गाँजालाई लागुपदार्थबाट हटाउने थाइल्याण्ड पहिलो एशियाली देश

बैंकक : थाइल्याण्डले मङ्गलबार गाँजालाई लागुऔषधबाट हटाई वैधानिक रूपमा मान्यता दिएको छ।यसरी थाइल्याण्ड गाँजालाई लागुऔषधबाट हटाउने एशियाको पहिलो देश बनेको छ।लागुऔषध नियन्त्रण बोर्डले गाँजालाई मन्त्रालयको प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाउन स्वीकृति दिएको स्वास्थ्यमन्त्री अनुतिन चरणवीराकुलले घोषणा गरेका छन्।स्वास्थ्य मन्त्रालयको खाद्य तथा औषधि प्रशासनले लागुपदार्थको सूचीबाट हटाउन अब स्वास्थ्यमन्त्रीको औपचारिक हस्ताक्षर आवश्यक हुनेछ र आधिकारिक राजपत्रमा प्रकाशित भएको १२० दिनपछि लागू हुनेछ।एसोसिएटेड प

काबुलका जनता बचाउनकै लागि देश छाडेको हुँ : असरफ गानी

अगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गानीले काबुलको जनता बचाउन आफूले देश छाड्ने फैसलालाई सही भएको बताएका छन्। यस वर्षको अगस्टमा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण स्थापित गरेको थियो। पूर्व-राष्ट्रपतिले देश छोड्ने आफ्नो निर्णयको बचाउ गरेका छन्। साथै उनले काबुलको विनाश रोक्नका लागि आफूले देश छोड्नु परेको बताएका हुन्। गानीले १५ अगस्टमा ब्युझँदा अफगानिस्तानमा आफ्नो अन्तिम दिन हुने अन्दाज नगरेको बिबिसीसँग बताएका छन्।'जब विमान काबुलबाट बाहिरियो तब मात्र आफू जाँदैछु भन्ने महसुस गरे'

कोभिड चक्कीको सम्भावना

एक देश र क्षेत्रका नागरिकको पहुँचमा मात्र पुग्ने खोपले महामारी नियन्त्रण गर्न सक्दैन।

कोरोनाको डेल्टा भेरियन्ट पनि नियन्त्रण गर्न सफल चीन, २४ घण्टामा संक्रमित शून्य

यसले कोरोना नियन्त्रणमा सहयोग गरेको थियो । यदि अहिलेको स्थिती कायम रहे चीन डेल्टा भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्ने पहिलो देश बन्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अफगानी राष्ट्रपति घानीले देश छाडे

तालिबान फौज राजधानी काबुल प्रवेश गरेपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। उनले आफ्नो कोर टिमसहित अफगानिस्तान छाडेका हुन्। उनी अफगानिस्तानबाट भागेर ताजिकिस्तान पुगेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यसअघि उनले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार रहेको जानकारी दिएका थिए। तालिवान समूहले राजधानी काबुलमा समेत नियन्त्रण जमाउन थालेपछि राष्ट्रपति घानी सत्ता हस्तान्तरणका लागि तयार […]

देश आन्दोलित र अस्थिर हुँदै गएको भन्दै लोहनीद्वारा चिन्ता व्यक्त

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आन्दोलित र अस्थिर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विद्यमान समस्या समाधान गर्न गोलमेच सम्मेलन र संवाद आवश्यक भएको उनले बताएका छन् । ‘देश आन्दोलित र अस्थिर बन्दैछ । यो स्थितिप्रति राप्रपा चिन्तित छ । यो किन भइरहेको छ, यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बुँदामा सबै दल र पक्ष सम्मिलित गोलमेच सम्मेलन र संवाद अनिवार्य हुदै गएको छ,’ राप्रपा अध्यक्ष लोहनीले भने । ‘यस परिवेशमा संविधान भित्रको राजसंस्था र सर्वधर्म समभाव सहितको हिन्दु...