स्थानीय सरकारका बेथिति : साडी-कुर्था वितरण, मृतकको वृद्धभत्ता खल्तीमा

६ भदौ, काठमाडौं । वित्तीय स‌ंघीयता कार्यान्वयनको चौथो वर्ष जारी रहँदा आर्थिक अनुशासन उल्लंघन गर्ने मामिलामा प्रदेश र स्थानीय सरकार समेत संघीय सरकारकै बाटोमा देखिएका छन् । हिसाब–किताब नराखेको र कारोबार नमिलेको रकमको अंश ठूलो भइसकेको छ । त्यसको फर्छ्यौटमा प्रदेश र स्थानीय सरकार उदासीन छन् । आर्थिक वर्ष २०७६/७७ मा ७५३ स्थानीय तहमध्ये महालेखा […]

सम्बन्धित सामग्री

बाजुराका स्थानीय तहमा बेथिति

बाजुरा ।   सङ्घ प्रदेश सरकारले स्थानीय तह केन्द्रित बजेट विनियोजन गरेसंगैं स्थानीय तहमा  व्यापक बेथिति मौलाएको छ। योजना छनौट गर्दै आफन्तलाई सघाउने योजना निर्माण गरेर रेडिमेटरुपमा पालिकामा प्रवेश गराउँछन् । त्यो नीतिगत बेथिति भयो । कतिपय योजना नागरिकको आधारभूत आवश्यकता र प्राथमिकीकरणमा पर्देनन् । कार्यकर्ता रिझाउन  नक्कली उपभोक्ता समिति गठन गर्छन् । कार्यालय प्रमुखको […]

स्थानीय सरकारमा बेथिति

काठमाडौं, साउन २९ । स्थानीय तहले संघीय सरकारले खटाएका कर्मचारी आफूअनुकूल नभए अथवा मन नपरे संघमै फिर्ता पठाउने गरेका गरेका छन्। अहिलेसम्म एक दर्जनभन्दा बढी स्थानीय तहले केन्द्रबाट खटाइएका कर्मचारी फिर्ता पठाएको संघीय मामिला मन्त्रालयले जनाएको छ। संघीय सरकारले पठाएका कर्मचारीलाई हाजिर नगराई केन्द्रमै फिर्ता गरेको विषयलाई संघीय मामिला मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ। पर्साको जिराभवानी […]

स्थानीय सरकारमा बेथिति

स्थानीय तहले संघीय सरकारले खटाएका कर्मचारी आफूअनुकूल नभए अथवा मन नपरे संघमै फिर्ता पठाउने गरेका गरेका छन्।...

गाउँका सरकारको बेथिति : कृषकका नाममा कर्मचारीको भ्रमण

दैलेख : संघीयतापछि बनेका स्थानीय तहमा कतिसम्म बेथिति हुन्छ भन्ने गतिलो उदाहरण महालेखा परीक्षणको २०७९ को प्रतिवेदनले प्रस्ट्याएको छ। ११ स्थानीय तहमा ९० वडा रहेको दैलेखमा गाउँका सरकारले नियम विपरीत गरेका कामहरूको फेहरिस्त महालेखाको प्रतिवेदनमा उल्लेख छ।स्थानीय सरकारले जनताको दैनिकी परिवर्तनका लागि कृषि, रोजगारलगायतका जनमुखी कामहरूलाई प्राथमिकता दिनुपर्ने हुन्छ। तर यहाँको नारायण नगरपालिकाले भने कृषकका नाममा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई भ्रमण गराइएको पाइएको हो।महालेखाको प्रति

प्रमुख प्रशासकीय अधिकृतको सरुवामा चरम बेथिति

काठमाडौं । स्थानीय निर्वाचन नजिकिँदा प्रमुख प्रशासकीय अधिकृतको सरुवामा चरम बेथिति देखियो। निर्वाचन आचारसंहिता लागु हुने अघिल्लो दिनसम्म पनि प्रमुख प्रशासकीय अधिकृतको सरुवामा चलखेल भयो। चैत १८ मा एकै दिन संघीय मामिला मन्त्रालयले सर्लाहीको कविलासी नगरपालिकामा दुईजना प्रमुख प्रशासकीय अधिकृत पठायो। सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रधानलाई कविलासीसमेत हेर्न गरी जिम्मेवारी दिइयो। श्यामकिशोर […]

नाम–गान्धी आदर्श नमुना विद्यालय, काम–चरम बेथिति

काठमाडौं, माघ १९ । तीन वर्षअघि वाग्मती प्रदेश सरकारले शैक्षिक गुणस्तरमा नमुना विद्यालय बनाउने घोषणा गरेको काठमाडौंको गान्धी आदर्श नमुना माध्यमिक विद्यालयमा चरम बेथिति देखिएको छ। यो विद्यालयमा देखिएको चरम बेथितिबारे केन्द्र र प्रदेश र स्थानीय सरकारसहित सरोकारवाला बेखबर देखिएका छन्। कागेश्वरी मनोहरा–९ मा रहेको यस विद्यालयमा कार्यरत शिक्षकले सोह्र महिनादेखि पारिश्रमिकको समस्या झेल्दै आएका […]

सुदूरपश्चिममा चरम बेथिति, एक वर्षमा साढे ४ अर्ब अनियमितता

धनगढी : सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वयन गर्दा बेथिति बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेश सरकार मातहतका १ सय २९ कार्यालय र ७९ स्थानीय तहले एक वर्षमै ४ अर्ब ५५ करोड २० लाख ५७ हजार रूपैयाँ अनियमित तरिकाले खर्च गरेका छन्।सार्वजिनक खर्च प्रणालीमा प्रदेश र स्थानीय तह चुक्दै आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रमाणित गरेको छ। प्रदेशका १ सय २९ कार्यालयको २६ अर्ब ७७ करोड ६ लाख १० हजार रूपैयाँको लेखापरीक्षण गर्दा ५७ करोड ५१ लाख ५७ हजार रूपैयाँ अनियमित तवरबाट खर्च गरेको

स्थानीय तहः कुनै पर्व खर्च लिने, कुनै पोशाक भत्ता, कुनै स्वकीय सचिव राख्ने

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा अझ पनि स्थानीय तहमा बेथिति कायम रहेको उल्लेख छ। प्रतिवेदन अनुसार २८ स्थानीय तहले चाडपर्व खर्च भनेर रु. १ करोड ४३ लाख ८१ हजार लिएका छन्।...

मुसिकोट नगरपालिकामा चरम बेथिति, महालेखाले भेट्टायो २७ कमजोरी

गुल्मी जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै बेथिति मुसिकोट नगरपालिकामा फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणको क्रममा मुसिकोट नगरपालिकामा अपारदर्शीताका २७ काण्ड फेला परेका हुन् ।समपूरकको रकम पूँजीगत शीर्षकमा खर्च गरेकोदेखि कुनै विवरण अद्यावधिक नगरेको र डोजरका नाममा भ्रष्टाचार गरेका लगायतका अनियमिततालाई महालेखा परीक्षकको कार्यालयले उजागर गरेको हो ।आर्थिक वर्ष २०७५÷०७६ को लेखापरीक्षण प्रतिवेदनमा नगरपालिकाले साविक गाविसमा रहेका बेरुजुको लगत अद्यावधिक नगरेको, वार्षि

नगरपालिकामा बेथिति बढेको भन्दै बौधीमाईबासी आन्दोलनमा उत्रिए

काठमाडाैं : रौतहटको बौधीमाई नगरपालिकामा बेथिति र अराजकता बढेको भन्दै स्थानीय आन्दोलित भएका छन्। नगरपालिकाका मेयरले मनोमानी ढंगले अवैधानिक रुपमा गतिविधि गरेपछि स्थानीयले आन्दोलन चर्काएका हुन्।नगरपालिकाका प्रमुख राजिवरञ्जन यादवले आर्थिक वर्षको अन्त्यतिर आइसक्दासमेत अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरण नगरेको, अवैधानिक रुपमा प्रक्रिया नै नपुर्‍याई स्वास्थ्यलगायत क्षेत्रमा कर्मचारी भर्ना गरेको तथा अनुपयुक्त स्थानमा १५ शैयाको अस्पताल निर्माण गर्न खोजेको प्रदर्शनकारीको आरोप छ।बिहीबार&nb