दैलेख : संघीयतापछि बनेका स्थानीय तहमा कतिसम्म बेथिति हुन्छ भन्ने गतिलो उदाहरण महालेखा परीक्षणको २०७९ को प्रतिवेदनले प्रस्ट्याएको छ। ११ स्थानीय तहमा ९० वडा रहेको दैलेखमा गाउँका सरकारले नियम विपरीत गरेका कामहरूको फेहरिस्त महालेखाको प्रतिवेदनमा उल्लेख छ।स्थानीय सरकारले जनताको दैनिकी परिवर्तनका लागि कृषि, रोजगारलगायतका जनमुखी कामहरूलाई प्राथमिकता दिनुपर्ने हुन्छ। तर यहाँको नारायण नगरपालिकाले भने कृषकका नाममा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई भ्रमण गराइएको पाइएको हो।महालेखाको प्रति