मुसिकोट नगरपालिकामा चरम बेथिति, महालेखाले भेट्टायो २७ कमजोरी

गुल्मी जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै बेथिति मुसिकोट नगरपालिकामा फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणको क्रममा मुसिकोट नगरपालिकामा अपारदर्शीताका २७ काण्ड फेला परेका हुन् ।समपूरकको रकम पूँजीगत शीर्षकमा खर्च गरेकोदेखि कुनै विवरण अद्यावधिक नगरेको र डोजरका नाममा भ्रष्टाचार गरेका लगायतका अनियमिततालाई महालेखा परीक्षकको कार्यालयले उजागर गरेको हो ।आर्थिक वर्ष २०७५÷०७६ को लेखापरीक्षण प्रतिवेदनमा नगरपालिकाले साविक गाविसमा रहेका बेरुजुको लगत अद्यावधिक नगरेको, वार्षि