काठमाडौं । स्थानीय निर्वाचन नजिकिँदा प्रमुख प्रशासकीय अधिकृतको सरुवामा चरम बेथिति देखियो। निर्वाचन आचारसंहिता लागु हुने अघिल्लो दिनसम्म पनि प्रमुख प्रशासकीय अधिकृतको सरुवामा चलखेल भयो। चैत १८ मा एकै दिन संघीय मामिला मन्त्रालयले सर्लाहीको कविलासी नगरपालिकामा दुईजना प्रमुख प्रशासकीय अधिकृत पठायो। सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रधानलाई कविलासीसमेत हेर्न गरी जिम्मेवारी दिइयो। श्यामकिशोर […]