सर्वोच्चको फैसलाले संसद् यस्तो : एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी तेस्रो दल

सर्वोच्च अदालतले अनपेक्षित फैसला गर्दै एकीकरण बदरसँगै साबिककै एमाले र माओवादीलाई ब्युँताइदिएपछि त्यसको असर सरकार र संसदमा पनि पर्ने भएको छ। माथिको पार्लियामेन्ट चार्टमा हेर्नुस् (नखुले यहाँ क्लिक गरी हेर्नुहोला) अब संसदमा कसैको पनि बहुमत छैन। नेकपा एमाले १ सय २१ सिटका साथ सबैभन्दा ठूलो दल बनेको छ। न

सम्बन्धित सामग्री

कांग्रेस-माओवादीको गठबन्धन आकस्मिक टुटेको थिएन, यस्ता छन् प्रमाणहरु !

काठमाडौं, २१ फागुन । नेकपा (एमाले) र माओवादीबीच पुनः सत्ता सहकार्यको यात्रा सुरु भएको छ । एमाले–माओवादी मिलेर बनेको नेकपा विघटन र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । उनको पार्टी पनि देउवा नेतृत्वको सरकारमा सहभागी भयो […]

संसद् तीन जना नेताकाे मात्रै हाेइन : सभापति लामिछाने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्लाई प्रमुख तीन राजनीतिक दलहरूले आफ्नो 'सिन्डिकेट' बनाउन खोजेको बताउनुभएको छ । आइतवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले संसद्लाई नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताउनुभएको हो । उहाँले तीन राजनीतिक दलहरूका बीचमा सल्लाह मिल्दा संसद् चल्ने र सल्लाह नमिल्दा संसद् नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रक्रिया सुरु

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन संसद् बैठकमा प्रक्रिया सुरु भएको छ। दाहाललाई नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपासहित अधिकांश दलहरुको समर्थन छ। नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा भने प्रधानमन्त्री दाहालको विपक्षमा उभिएका छन्।

गठबन्धनको राजनीतिक संयन्त्र : भागबण्डा र असन्तुष्ट नेतालाई रोक्ने रणनीति !

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि पाँच दलीय गठबन्धन बन्यो। ओलीविरुद्ध बनेको उक्त गठबन्धन जोगाएर आगामी निर्वाचनमा पार्टीको साख जोगाउने चुनौती गठबन्धनमा रहेका दलहरूलाई छ। तर, गठबन्धनमा सामेल नेपाली कांग्रेस आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तता कसरी दिने भनेर अन्योलमै छ। भलै, साविक नेकपा तीन टुक्रा भएको अवस्थामा कांग्रेसले एकलौटी राम्रो नतिजा ल्याउनसक्ने आकलन पनि नहोला भन्ने अवस्था छैन। यता, गठबन्धनमा सामेल नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)

संघीय संसद् अधिवेशन भोलिदेखि शुरू हुँदै

काठमाडौं : सर्वोच्च अदालतको आदेशानुसार संघीय संसद्‌को अधिवेशन आइतबारदेखि शुरू हुँदैछ।सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्‌।प्रतिनिधिसभामा नेकपा एमाले १२१, नेपाली कांग्रेस ६३, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपाल ३४ सिट  छ।नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र सांसदका रूपमा छक्कबहादुर लामा प्रतिनि

एमाले एकता सहमति नजिक ! के होला विपक्षी गठबन्धन ?

काठमाडौं : सत्तारुढ नेकपा एमालेभित्र छताछुल्ल भएको विवाद समाधानतर्फ गएपछि विपक्षी गठबन्धन धर्मराउने संकेत देखिएको छ। प्रधानमन्त्री तथा  एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनका लागि प्रयासरत विपक्षी गठबन्धनलाई गाह्रो पर्ने देखिन्छ।प्रधानमन्त्री ओलीले जेठ ८ गते दोस्रो पटक संसद् विघटन गरेपछि विपक्षी गठबन्धन बनेको थियो। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पाटी जसपाको अध्यक्ष उपेन्द्र यादव समूह र राष

संसद् विघटनको विरोधमा भक्तपुरका सार्वजनिक स्थानमा कालो झण्डा

भक्तपुर : राष्ट्रपति र प्रधानमन्त्रीको संसद् विघटनको कदमकाविरुद्ध भक्तपुरका विभिन्न सार्वजनिक स्थानमा कालो झण्डा र पर्चा टाँसिएको छ। भक्तपुरका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धनको संयुक्त विरोध कार्यक्रमअनुसार आज बिहीबार सार्वजनिक चोकमा कालो झण्डा प्रदर्शन तथा र पर्चा टाँसिएको हो।पाँच दलले आजै साँझ सात बजे रित्तो थाल बजाएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। त्यसका लागि गठबन्धनले साँझ ७ बजे आ–आफ्नो

अदालत जान विपक्षीको हस्ताक्षर संकलन

प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका विपक्षी राजनीतिक दलका सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर सङ्कलन गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा उपस्थित भएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्), नेकपा (एमाले)को माधव नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)का उपेन् यादव र बाबुराम भट्टराई पक्ष तथा राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर जुटाएका हुन् । हस्ताक्षरसँगै उनीहरुको नागरिकताको […]

विपक्षी गठबन्धनका नेताहरु नागरिकतासहित सिंहदरबारमा भेला, आजै सर्वोच्च जाने

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपाल र जनमोर्चा गरि विपक्षी गठबन्धनका ५ दल संसद् विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जना सांसदहरु नै नागरिकतासहित कांग्रेस संसदीय दलमा भेला भएका छन् । […]

देउवाको नेतृत्वमा सरकार बनाउने कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति

काठमाडौं । नेपाल कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच आधारभूत सहमति जुटेको छ । अब चाँडै नै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने नेताहरुले बताएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार तीन दलबीच सत्ता समीकरणको सहमति जुटेको हो । तीन दलबीच लामो छलफलपछि मंगलबार निष्कर्षमा पुगेको नेता सिटौलाले बताउनुभयो । सिटौलाका अनुसार चैत महिनाभित्रै अर्को सरकार बन्नेछ। संसदमा कांग्रेसको ६३ (दुई निलम्बित), माओवादी केन्द्रको ५३ (जसमध्ये ४ ओली पक्षमा) र जसपाको ३४ (दुई निलम्बित) सांसद छन् । नयाँ सरकार गठनका लागि जसपा निर्णायक बनेको छ। प्रतिनिधि सभा पुनर्स्थापना भएदेखि नै कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल पक्ष र जसपाबीच नयाँ सरकार गठनको विषयमा छलफल भइरहेको थियो । फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि दलहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने कसरत चलिरहेको छ । नेताहरुका अनुसार यी तीन दल प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारीमा छन् । अविश्वासको प्रस्ताव ल्याउने भनेर सांसदहरुको हस्ताक्षर पनि तयारी अवस्थामा राखिएको एक सांसदले बताए । सर्वोच्चको आदेशबाट नेकपा (एमाले) र माओवादी केन्द्र अलग भएपछि सत्ता समीकरणको सहति जुटेको छ । एमालेको पुनर्वहाली भएपनि माधव–झलनाथ पक्षले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध समानान्तर गतिविधि गरिरहेका छन् । नेपाल पक्षको आज र भोलि काठमाडौंमा राष्ट्रिय भेला हुँदैछ ।