गठबन्धनको राजनीतिक संयन्त्र : भागबण्डा र असन्तुष्ट नेतालाई रोक्ने रणनीति !

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि पाँच दलीय गठबन्धन बन्यो। ओलीविरुद्ध बनेको उक्त गठबन्धन जोगाएर आगामी निर्वाचनमा पार्टीको साख जोगाउने चुनौती गठबन्धनमा रहेका दलहरूलाई छ। तर, गठबन्धनमा सामेल नेपाली कांग्रेस आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तता कसरी दिने भनेर अन्योलमै छ। भलै, साविक नेकपा तीन टुक्रा भएको अवस्थामा कांग्रेसले एकलौटी राम्रो नतिजा ल्याउनसक्ने आकलन पनि नहोला भन्ने अवस्था छैन। यता, गठबन्धनमा सामेल नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)