विपक्षी गठबन्धनका नेताहरु नागरिकतासहित सिंहदरबारमा भेला, आजै सर्वोच्च जाने

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपाल र जनमोर्चा गरि विपक्षी गठबन्धनका ५ दल संसद् विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जना सांसदहरु नै नागरिकतासहित कांग्रेस संसदीय दलमा भेला भएका छन् । […]

सम्बन्धित सामग्री