भक्तपुर : राष्ट्रपति र प्रधानमन्त्रीको संसद् विघटनको कदमकाविरुद्ध भक्तपुरका विभिन्न सार्वजनिक स्थानमा कालो झण्डा र पर्चा टाँसिएको छ। भक्तपुरका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धनको संयुक्त विरोध कार्यक्रमअनुसार आज बिहीबार सार्वजनिक चोकमा कालो झण्डा प्रदर्शन तथा र पर्चा टाँसिएको हो।पाँच दलले आजै साँझ सात बजे रित्तो थाल बजाएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। त्यसका लागि गठबन्धनले साँझ ७ बजे आ–आफ्नो