हप्ता दिनदेखि अँध्यारोमा अस्पताल

बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले विद्युत् सेवा अवरुद्ध हुँदा जिल्ला अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ । एक हप्तादेखि जिल्ला अस्पताल बझाङमा विद्युत् आपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको हो ।

सम्बन्धित सामग्री

नेपाल मेडिकल काउन्सिलले गर्‍यो डा. सुनील शर्मालाई एक हप्ता निलम्बन

२८ फागुन, काठमाडौं । चर्चित पेट तथा पाचन प्रणाली (ग्यास्ट्रोइन्टेस्टाइन, जीआई) शल्यचिकित्सक डा.सुनीलकुमार शर्मालाई नेपाल मेडिकल काउन्सिलले एक हप्ता निलम्बन गरेको छ । गत शुक्रबार बसेको काउन्सिलको बैठकले डा. शर्मालाई एक हप्ता निलम्बन गरेको हो । गत १७ जेठमा स्वास्थ्य उपचारका लागि नेपाल मेडिसिटी अस्पताल पुगेका पोखराका योगेन्द्र बस्नेतको मृत्युको कारण अस्पताल प्रशासन र चिकित्सक […]

एकै पटक हप्ता दिनकाे हाजिर गर्ने डाक्टरलाई कारबाही गर्न मन्त्रालयमा सिफारिस

बाँके – भेरी अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागले एक हप्तापछिकाे हाजिर गरेको पाइएको छ । अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार नागले असार २० गते प्रशासन शाखा पुगेर एकै पटक असार २९ गतेसम्मको हाजिर गर्नुभएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार डा. नागले यसअघि पनि समयमा कार्यालय नआउने, लापर्बाही गर्ने गरेको पाइएपछि सुधारका लागि बारम्बार अनुरोध गरिएको थियो । समितिको अनुरोधलाई बेवास्ता गरेपछि गएकाे वर्ष साउन २२ गते आवश्यक कारबाहीका लागि स्वा...

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सामान्य छः अस्पताल

काठमाडौँ – संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएकोले उनलाई बिहीबार किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो। जोशीको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जानकारी दिएको छ। यसअघि पनि स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई एक हप्ता अस्पताल भर्ना गरेर गरिएको थियो।

सत्यमोहन जोशी अस्पताल भर्ना

शताब्दी पुरुष सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ । शरीरमा अक्सिजन कमी भएपछि जोशीलाई सोमबार किस्ट मेडिकल कलेजमा भर्ना गरिएको साहित्यकार एवं नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । अस्पतालले एक साता अक्सिजनमा राख्नुपर्ने बताए पछि जोशीलाई एक हप्ता अस्पतालमा राखिन लागिएको प्रसाईंकाे भनाई रहेको छ । जोशी गत वैशाख ३० गतेदेखि १०२ वर्षका भएका छन् ।

शताब्दीपुरुष जोशी अस्पताल भर्ना

काठमाडौं :  वाङ्‍मय शताब्दीपुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्।जोशीको शरीरमा अक्सिजन कमी भएकाले सोमबार किस्ट मेडिकल कलेजमा भर्ना गरिएको छ। मंगलबार भने स्वास्थ्यमा सुधार आएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जानकारी दिए।साहित्यकार नरेन्द्रराज प्रसाईले जोशीलाई एक हप्ता अस्पतालमा बस्नु पर्ने अवस्था रहेको बताए। 'जोशीले आजै भर्चुअल माध्यमबाट आफूलाई आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताउनुभएको छ', प्रसाईले भने।जोशी गत वैशाख ३० गतेदेखि १०२ वर्षमा प्रवेश गरेका छन्।&nb

घाइते साङ्लो बोकेर पशु अस्पताल पुगेपछि…

कतिपय मानिस कस्तो अचम्ममा हुँदा रहेछन् ? थाइल्याण्डमा एकजना मानिसले घाइते भएको साङ्लोलाई बोकेर उपचारका लागि पशु अस्पताल पुगे । सडकमा पेटीमा हिँडिरहेको एकजना बटुवाले कुल्चिएपछि उक्त साङ्लो घाइते भएको रहेछ । त्यही घाइते साङ्लोलाई टिपेर उनी उपचारका लागि भन्दै क्राथुम बाएनस्थित साइ राक पशु अस्पताल पुगे एकजना मानिस । गत हप्ता उक्त अनौठो घटना […]

सञ्चालन भएन एकीकृत केन्द्रीय अस्पताल

वीर अस्पतालको नयाँ भवनलाई कोरोना सङ्क्रमितका लागि एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरिए पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । अक्सिजन आपूर्ति सहज नहुँदा एकीकृत अस्पताल सञ्चालनमा समस्या परेको हो । गत वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई पाँच सय श-याको एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो । मुलुकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालमा शøया अभाव हुन थालेपछि सरकारले सो निर्णय गरेको थियो तर निर्णय भएको दुई हप्ता बित्न लाग्दा पनि वीर अस्पतालको नयाँ भवन कोरोना सङ्क्रमितको ...

बैतडीमा अक्सिजन र बेडको व्यवस्था, संक्रमितलाई नआत्तिन आग्रह

बैतडी : बैतडीमा तत्काल अक्सिजन अभाव नरहेको जनाइएको छ।  एक हप्ता अगाडिसम्म अक्सिजनको चरम अभाव खेपिरहेको जिल्ला अस्पताल, बैतडीमा तत्काललाई अक्सिजनको अभाव टरेको हो।विभिन्न सहयोगी निकायहरुले अक्सिजन सिलिण्डरको व्यवस्था गरेपछि तत्काललाई अक्सिजनको अभाव टरेको जिल्ला अस्पताल, बैतडीले जनाएको छ।   एक हप्ता अगाडि अक्सिजनको अभाव भए पनि हाल अक्सिजनको अभाव नरहेको जिल्ला अस्पताल, बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले  बताए। संक्रमित भई समस्या भएका बिरामीलाई अस्पताल आउनसमेत आग्रह गरिएको

बाबुराम भट्टराई अस्पताल भर्ना, भोलि शल्यक्रिया

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना भएका छन् । भट्टराईले आफू केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहने भन्दै कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न सफल रहूँ भन्ने कामना समेत गरेका छन्। ‘पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पताल भर्ना भएको […]

अस्पताल जाने बाटाेमा स्थानीयवासीले तारबार लगाए, बिरामीलाई सास्ती

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी अस्पताल जाने बाटो बन्द भएको तीन हप्ता बितिसक्दा पनि बाटो खुलाउने प्रयास भएको छैन । अस्पताल जाने बाटोमा केही स्थानीयवासीले तारबार लगाएर बन्द गरेपछि एम्बुलेन्स तथा गाडीमा अस्पताल ल्याइने बिरामीहरूले सास्ती खेप्नु परेको छ ।  गएकाे चैत २६ गतेदेखि चौरजहारी बजारबाट अस्पताल जाने त्यस बाटो बन्द अवस्थामा छ । अस्पताल आउने मूल बाटो बन्द भएपछि बिरामी बोकेर आएका एम्बुलेन्स तथा गाडीहरू कि लामो बाटो घुमेर आउनुपर्ने कि त गाडीबाट झारेर–बोकेर अस्पतालभित्र ल्याउनुपर्ने अवस्था रहेको ...