घाइते साङ्लो बोकेर पशु अस्पताल पुगेपछि…

कतिपय मानिस कस्तो अचम्ममा हुँदा रहेछन् ? थाइल्याण्डमा एकजना मानिसले घाइते भएको साङ्लोलाई बोकेर उपचारका लागि पशु अस्पताल पुगे । सडकमा पेटीमा हिँडिरहेको एकजना बटुवाले कुल्चिएपछि उक्त साङ्लो घाइते भएको रहेछ । त्यही घाइते साङ्लोलाई टिपेर उनी उपचारका लागि भन्दै क्राथुम बाएनस्थित साइ राक पशु अस्पताल पुगे एकजना मानिस । गत हप्ता उक्त अनौठो घटना […]

सम्बन्धित सामग्री

तिलोत्तमामा सरसफाइ प्रतिबद्धताका लागि मानव साङ्लो

काठमाडौँ- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियानको एक सयौँ शृङ्खलाका अवसरमा आज मानव साङ्लो निकालिएको छ । सप्ताहव्यापी कार्यक्रमअनुसार नगरपालिकाभित्र पर्ने सिद्धार्थ राजमार्गमा मानव साङ्लो निकालिएको हो । अभियानमा सबै नागरवासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगरप्रमुख रामकृष्ण खाणले बताए । नगरपालिकाको […]

सबैभन्दा लामो दाह्रीको साङ्लो, बन्यो विश्व कीर्तिमान

काठमाडौं । गिनिज बुकमा नाम लेखाउने अनेक काइदा हुन्छन् । संसारकै सबैभन्दा लामो दाह्री बनाएर कीर्तिमान कायम गरेको त सुनिएकै हो । यो पटक चाहिं सबैभन्दा लामो दाह्रीको साङ्लो तयार पारी विश्व रेकर्ड कायम भएको छ । अमेरिकाको योमिङमा गत शुक्रबार केही दाह्रीवाल युवाहरुले एक आपसमा दाह्रीमा गाँठो पारेर डेढ सय फिट लामो साङ्लो तयार […]

जनमत पार्टीले निकाल्यो साङ्लो जुलुस

जनकपुरधाम– किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले ‘साङ्लो जुलुस’ निकालेको छ । आन्दोलनको पूर्वघोषित कार्यक्रमअनुसार जनमत पार्टीले आज मधेसका जिल्लासहित विभिन्न स्थानमा साङ्लो जुलुस निकालेको हो । जनमतका नेता तथा कार्यकर्ताले किसानहरूलाई मलखाद उपलब्ध हुनुपर्ने, बुधबार पक्राउ गरिएका आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् । जनमत पार्टीले ११ बुँदे माग राखी किसान आन्दोलन […]

उपेन्द्रलाई ओलीको जवाफ : मैले माखाको साङ्लो भनेको होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रश्न जवाफ दिएका छन् ।  यादवले मधेसी आन्दोलनकारी मारिँदा आँप झरेको भनेको र मानव साङ्लोलाई माखे साङ्लो भनेकोबारे प्रश्न उठाएका थिए  । अहिले मधेशीलाई फकाउन थाल्नुभएको छ । मधेस आन्दोलनका क्रममा आन्दोलनकारी मारिँदा दुई चार आँप झरेका हुन् भन्नुहुन्थ्यो के अहिले त्यै आँप खुवाएर फकाउँहुनुहुन्छ तपाईं  भन्ने ओलीलाई यादवको प्रश्न थियो ।यसको जवाफमा ओलीले त्यसलाई अपव्याख्या गरिएको प्रस्टिकरण दिए । उ

संक्रमणको साङ्लो चुडाउन आइसोलेशन मात्रै काफी छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड संक्रमणको साङ्लो चुडाउन अस्पताल र आइसोलेशन मात्रै काफी नहुने भएकाले निषेधाज्ञा जारी गरिएको बताएका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै तहका सरकारविच समन्वय गरेर कोभिड बिरुद्ध सरकार अघि बढेको बताए । आइतबार गरिएको परिक्षणमा झण्डै ४३ प्रतिशतमा संक्रमण देखिएको छ भन्दै प्रधानमन्त्री ओलीले नागरिकको […] The post संक्रमणको साङ्लो चुडाउन आइसोलेशन मात्रै काफी छैन : प्रधानमन्त्री appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

टुँडिखेलमा प्रचण्ड–माधव समूहको मानव साङ्लो

६ फागुन, काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले बिहीबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेको छ । चौथो चरणको आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत यो समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेरेको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि चरणबद्ध आन्दोलन गरिरहेको यो समूहले माघ २८ मा काठमाडौंमा जनसभा गरेर तेस्रो चरणको आन्दोलन अन्त्य गरेको […]

तस्बिरमा हेर्नुहोस् संसद विघटनविरुद्धको मानव साङ्लो

नेकपा प्रचण्ड-नेपाल समूहको चौथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो बनाएका छन्। नेकपा कार्यकर्ताले मानव साङ्लो बनाएर टुँडिखेल घेरेका हुन्।...

संसद विघटनविरुद्ध टुँडिखेलमा मानव साङ्लो

नेकपा प्रचण्ड-नेपाल समूहको चौथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो बनाएका छन्। नेकपा कार्यकर्ताले मानव साङ्लो बनाएर टुँडिखेल घेरेका हुन्।...

प्रतिगमनविरुद्ध स्रष्टाहरूले गरे हातमा साङ्लो बाँधेर प्रदर्शन

स्रष्टाहरूले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका हुन्

विरोधको रचनात्मक शैली : हातमा फलामे साङ्लो बेरेर प्रतिगमनविरुद्ध उत्रिए स्रष्टा

काठमाडौं : सरकारले विघटन गरेको प्रतिनिधिसभा र सबै खाले प्रतिगमनकाविरुद्ध आज कलाकारहरूले  सृजनात्मक प्रदर्शन गरेका छन्। भृकुटीमण्डपमा विभिन्न कलाकारहरू जम्मा भएर विविध प्रस्तुति दिए। समूह वसन्तपुरमा पुगेर कोण सभामा परिणत भएको थियो। उनीहरूले हातमा फलामको साङ्लो बाँधेर विरोध जनाएका हुन्। 'शीतल निवासको  गर्मीले देशमा लु चलेको छ', 'मेरो आँखा छ त्यसैले हेर्न पाउँ…