फ्रान्सका राष्ट्रपति म्याक्रोँको फोन सम्भावित निगरानीको सूचिमा

स्पाइवेयर मार्फत फोन ह्याकिङ्गको निशानामा पर्ने विश्वका विभिन्न नेताहरु मध्ये फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ पनि रहेको विभिन्न सञ्चारमाध्यममा आएका खबरमा उल्लेख छ । पेगासस नाम गरेको सफ्टवेयरको प्रयोग गरेर फोन ह्याक गरि जानकारीहरु चोरिएको हुन सक्ने उल्लेख छ । सो सफ्टवेयरले फोन ह्याक गरि त्यसका गतिविधिहरु निगरानी गर्न सक्छ । पेगासस सफ्टवेरको प्रयोग गरि विभिन्न […]

सम्बन्धित सामग्री

पुटिनले गरे  फ्रान्सका राष्ट्रपति र जर्मन चान्स्लरसँग कुराकानी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोन वार्ता गरेका छन् ।

पुटिनले गरे  फ्रान्सका राष्ट्रपति र जर्मन चान्स्लरसँग कुराकानी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोन वार्ता गरेका छन् ।

युक्रेनका राष्ट्रपतिले म्याक्रोंलाई पुटिनसँग कुरा गर्न आग्रह गरे

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेको बताएका छन् । म्याक्रोंले आफूलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीले फोन गर्न आग्रह गरेको बताए । पुटिनले जेलेन्स्कीसँग कुराकानी नगरिरहेको पनि म्याक्रोंले बताए ।रुसी राष्ट्रपति म्याक्रोंले पुटिनसँग स्पष्ट, सिधा र तत्काल युक्रेनमा सैन्य कारवाही रोक्न भनेको पनि बताए ।राष्ट्रपति म्याक्रोंले ब्रसल्समा इयू समिटमा पत्रकारसँगको कुराकानीमा आफूले पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग कुराकानी गर्न आग्रह गरेको

फ्रान्सका राष्ट्रपतिको पुटिनलाई 'कल' : सैन्य गतिविधि बन्द गर

फ्रान्सका राष्ट्रपति इमेनुल म्याक्रोनले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेका छन्। युक्रेनका नेताको अनुरोधअनुसार पुटिनसँग सोझै कुराकानी भएको म्याक्रोनले बताएका हुन्। दोस्रो दिन पनि रसियाले युक्रेनको किभ क्षेत्रमा आक्रमण जारी राखेको छ। दशकौं पछि युरोपमा यसखालको युद्ध भएको बीबीसीले जनाएको छ।  युक्रेनका राष्ट्रपतिले पुटिनसँग कुरा गर्न चाहेको तर फोन सम्पर्क…

युक्रेन र फ्रान्सका राष्ट्रपतिबीच फोनवार्ता

युक्रेनका राष्ट्रपति भोलोदमिर जिलिन्स्किी र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोन वार्ता भएको छ । उनीहरुबीच शनिबार फोनवार्ता भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

बाइडेन र म्याक्रोनबीचको फोन वार्तापछि राजदुत अमेरिका फर्किने

काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनबिच बुधवार फोन वार्ता भएको छ । वार्ताका क्रममा दुवै देशका राष्ट्रपति सम्बन्ध सुधार गर्न तयार भएका छन् ।

बाइडेन र म्याक्रोनबीचको फोन वार्तापछि राजदुत अमेरिका फर्किने

काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनबिच बुधवार फोन वार्ता भएको छ । वार्ताका क्रममा दुवै देशका राष्ट्रपति सम्बन्ध सुधार गर्न तयार भएका छन् ।

पेगासस जासूसीः सूचीमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों पनि

बीबीसी।पेगासस जासुसीको सूचीमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको नाम पनि परेको छ।इजरायली कम्पनी एनएसओले निर्माण गरेको ‘पेगासस स्पायवेयर’ मार्फत जासूसी भएका विश्व नेताहरुको सूचीमा फ्रान्सका राष्ट्रपति पनि निशानामा थिए।निशानामा उनलाई राखे पनि पेगाससमार्फत उनको फोन ह्याक गरियो वा गरिएन भन्ने केही खुलाइएको छैन।“यदि मिडिया रिपोर्ट सहि हो भने यो गम्भीर विषय हो”, फ्रान्स सरकारको न्यायाधिवक्ता कार्यालयले विज्ञप्ति मार्फत भनेको छ।