बाइडेन र म्याक्रोनबीचको फोन वार्तापछि राजदुत अमेरिका फर्किने

काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनबिच बुधवार फोन वार्ता भएको छ । वार्ताका क्रममा दुवै देशका राष्ट्रपति सम्बन्ध सुधार गर्न तयार भएका छन् ।

सम्बन्धित सामग्री

बाइडेन प्रशासनको एसाइलम सम्बन्धि नियम कार्यान्वयन गर्न पुनरावेदनले खोल्यो बाटो

अमेरिका मेक्सिको सीमा क्षेत्रमा विना भिसा आएर शरण खोज्नेहरुका लागि बाइडेन प्रशासनले ल्याएको नयाँ नियम कार्यान्वयनका लागि पुनरावेदन अदालतले बाटो खोलिदिएको छ । क्यालिफोर्नियाको अदालतले एसाइलम सम्बन्धि नियम कार्यान्वयनमा रोक लगाएपछि बाइडेन प्रशासनले पुनरावेदन गरेको थियो । क्यालिफोर्नियाको अदालतले बाइडेन प्रशासनलाई अपील गर्ने मौका दिदै आफ्नो आदेश कार्यान्वयनका लागि १४ दिनको समय तोकेकोमा १४ दिन […]

बालीमा बाइडेन र सीबीच भेट

अमेरिकी राष्ट्रपति जाे बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भेट भएकाे छ । दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला इन्डाेनेसियाकाे बालीमा आज साेमवार बाइडेन र सीबीच भेट भएकाे हाे ।     भेटमा बाइडेनले अमेरिका र चीनबीच द्वन्द्व टार्नुपर्नेमा जाेड दिनुभएकाे छ । उहाँले ताइवानका विषयमा अमेरिका र चीनले आफ्ना धारणा तय गर्ने बताउनुभएकाे छ । यस्तै भेटमा सीले दुई देशको असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताउनुभएको छ । उहाँले अहिलेको युगमा अभूतपूर्व ढङ्गले ठूला परिव...

यी विषयमा आज छलफल गर्दैछन् बाइडेन र सी

तनाव बढ्दै गएका बेला विश्वका दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच आज वार्ता हुँदैछ। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच भर्च्युअल रुपमा वार्ता हुने भएको हो। गएको हप्ता अमेरिका र चीनले स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनका मुद्दामा सहकार्य गर्ने घोषणा गरेर आश्चर्यमा पारेका थिए। तर ताइवानलाई लिएर अमेरिका–चीन आमनेसामने हुने चिन्ता […]

भ्याक्सिन नलगाएकालाई अमेरिका प्रवेश नदिने नियमको तयारीमा बाइडेन प्रशासन

बाइडेन प्रशासनले पूर्ण रुपमा भ्याक्सिन लगाएका विदेशी पर्यटकहरुलाईमात्र अमेरिका प्रवेश दिने नियमको तयारी गरिरहेको छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुशार बाइडेन प्रशासनले केही अपवादबाहेक सबै विदेशी पर्यटकहरुलाई पूर्णरुपमा भ्याक्सिन लगाएको प्रमाण पेश गरेमामात्र अमेरिका प्रवेशको अनुमति दिने नियम विकाश गरिरहेको छ । पहिले रोयटर्सले खुलासा गरेको यो योजना अनुशार वर्तमान प्रतिबन्धहरु हटाइएपछि नयाँ नियम […]

जेनेभामा पुटिन र बाइडेन आमने–सामने

बीबीसी। जेनेभामा आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति जो बाइडेन आमने–सामने भएका छन्। बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि यो उनको पुटिनसँग पहिलो प्रत्यक्ष भेट हो। अन्तर्राष्ट्रिय कूटनीतिकका दृष्टिले अहिले विश्वको ध्यान यो भेटवार्तामा अडेको छ। अमेरिका र रुसबीच थुप्रै मुद्दामा तनाव बढिरहेका बेला दुई राष्ट्रपतिले भेटवार्ता गरेका हुन्। युक्रेनमा रुसी भूमिका लगायतका विषय भेटमा बाइडेनले उठाउने अनुमान गरिएको छ।

चीन–अमेरिका सम्बन्ध : ट्रम्पकै बाटोमा बाइडेन

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौं चिनियाँ प्रविधि तथा रक्षा कम्पनीको लगानी विस्तारमा रोक लगाएका छन्। बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले अमेरिकाको नयाँ सरकार चीनप्रति नरम बन्न सक्ने अनुमानहरूलाई खारेज गरिदिएको छ। ‘‘प्रतिबन्ध विस्तार गर्नुको उद्देश्य चिनियाँ कम्पनीहरूमा भएको अमेरिकी लगानीले अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूको सुरक्षा तथा मूल्यमान्यतालाई बेवास्ता नगरून् भन्ने रहेको छ,’’ नयाँ निर्देशनमा भनिएको छ।

नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ :बाइडेन

काठमान्डाैं / संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन समक्ष अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छ् । कोरोना भाइरस सङ्क्रमणका कारण पत्राचारमार्फत ओहोदाको प्रमाणपत्र बुझाइएको हो । नवनियुक्त राजदूत खतिवडाले बुझाएको ओहोदाको प्रमाणपत्र राष्ट्रपति बाइडेनले स्वीकृत गर्दै उनलाई अमेरिकामा कूटनीतिक व्यक्तिका रूपमा स्वागत गरे । साथै राष्ट्रपति बाइडेनले आफ्नो... The post नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ :बाइडेन appeared first on Purbeli News.

अमेरिका इज ब्याक : विदेशमन्त्री एन्टोनी

अमेरिकी विदेशमन्त्री एन्टोनी  ब्लिङ्कनले जो बाइडेन राष्ट्रपति भएपछि अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताएका छन्। डोनाल्ड ट्रम्पको कार्यकालमा प्राथमिकतामा नपरेको महामारी नियन्त्रण, जलवायु परिवर्तन लगायतका विषयमा बाइडेन प्रशासनले काम गर्ने उनले बताए। उनले ट्रम्पको 'अमेरिका फस्ट' नीतिमा समेत परिवर्तन हुने बताएका छन्।   साथै कोरोना भाइरसविरुद्ध विश्वव्यापी भ्याक्सिन कार्यक्रममा समेत उनले…