फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेको बताएका छन् । म्याक्रोंले आफूलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीले फोन गर्न आग्रह गरेको बताए । पुटिनले जेलेन्स्कीसँग कुराकानी नगरिरहेको पनि म्याक्रोंले बताए ।रुसी राष्ट्रपति म्याक्रोंले पुटिनसँग स्पष्ट, सिधा र तत्काल युक्रेनमा सैन्य कारवाही रोक्न भनेको पनि बताए ।राष्ट्रपति म्याक्रोंले ब्रसल्समा इयू समिटमा पत्रकारसँगको कुराकानीमा आफूले पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग कुराकानी गर्न आग्रह गरेको