पुटिनले गरे  फ्रान्सका राष्ट्रपति र जर्मन चान्स्लरसँग कुराकानी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोन वार्ता गरेका छन् ।

सम्बन्धित सामग्री

किभ पुगे फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलर, नेटोले थप सघाउने संकेत

३ असार, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन, जर्मन चान्सलर ओलाफ शोल्ज र इटलीका प्रधानमन्त्री मारियो द्राघी विहीबार युक्रेनको राजधानी किभ पुगेका छन् । नेतात्रयले रुसले हमला गरेका किभका केही क्षेत्रमा भ्रमण समेत गरेका छन् । लगत्तै उनीहरूले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग लामो बैठक बसे । बैठकमा युक्रेनलाई नेटोले छिट्टै ठूलै सहयोग गर्नेबारे छलफल भयो, […]

पुटिनले गरे  फ्रान्सका राष्ट्रपति र जर्मन चान्स्लरसँग कुराकानी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोन वार्ता गरेका छन् ।

पुटिनद्वारा फ्रान्स र जर्मनी नेतासँग छलफल

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोनवार्ता गरेका छन् । उनले त्यस वार्तामा युक्रेनका विषयमा कुराकानी गरेको बताइएको छ । साथै उनले विश्वमा हाल देखा परिरहेको खाद्य सुरक्षाका बारेमा कुराकानी गरेको समाचारमा जनाइएको छ । शनिबार रुसी राष्ट्रपति पुटिनले उनीहरुसँग फोनमा कुराकानी गरेको मस्कोबाट प्राप्त भएको […]

युक्रेनसँग वार्ता गर्न रुसका राष्ट्रपतिलाई फ्रान्स र जर्मनीको दवाब

काठमाडौं । युक्रेनसँग सिधै वार्ता गर्न रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई युरोपली नेताहरूले दवाब दिएका छन् । रुस र युक्रेनबीचको युद्ध चौथो महिनामा प्रवेश गरिरहदा जर्मनी र फ्रान्सले रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न दवाब दिएका हुन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनसँग टेलिफोन वार्तागरि युद्धविराम र […]

युक्रेनसँग तत्काल वार्ता गर्न रुसी राष्ट्रपति पुटिनलाई फ्रान्स र जर्मनीको दबाव

काठमाडौं : फ्रान्स र जर्मनीका नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सीधा र गम्भीर वार्ता गर्न आग्रह गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र जर्मन चान्स्लर ओलाफ स्कोल्जले पुटिनसँग ८० मिनेट लामो टेलिफोन कुराकानी गर्दै युद्ध अन्त्यका लागि गम्भीर बन्न आग्रह गरेका हुन्। म्याक्रोँ र स्कोल्जले युक्रेनमा युद्ध विराम गर्न र रुसी फौज फिर्ता गर्न आह्वान गरेको जर्मन चान्सलरको कार्यालयले जनाएको छ। ८० मिनेट लामो वार्तापछि मस्को कि

चार प्रभावशाली देशका प्रमुखबीच हरित वृद्धीबारे छलफल हुँदै

काठमाण्डाै - विश्वमा हरित वृद्धी र वातावरण अनुकूल व्यवहारबारे विश्वका चार प्रभावशाली देशका नेताहरुबीच सम्मेलन हुने भएको छ । दक्षिण कोरियाले आयोजना गर्न लागेको अनलाइन सम्मेलनमा जर्मन चान्सलर एञ्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो, बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन सहभागी हुने समाचारसंस्था एएनआइले जनाएको छ । यस्तै अमेरिका र चीनकातर्फबाट सम्बन्धित राष्ट्रपतिका जलवायु तथा वातावरण सम्बन्धी प्रतिनिधिहरु सहभागी हुनेछन् । आइतवार र सोमवार हुने सम्मेलनमा चार देशका कार्यक...

कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार

काठमाण्डाै - कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्सबीच त्रिदेशीय छलफल भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच कार्बन उत्सर्जन नियन्त्रणबारे छलफल भएको हो । छलफलका क्रममा चीनका राष्ट्रपति सीले चीन कार्बन उत्सर्जनबारे गरिएको प्रतिबद्धता पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तनका विषयमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । यस्तै उहाँले जलवायु परिवर्तनको सामना मिलेर गर्नुपर्ने र विश्वका मानवजातिको साझा काम भएको बताउनुभयो । उहाँले भूराजनीतिक र...