फ्रान्सका राष्ट्रपतिले इमरान खानलाई दुई पटक फोन गरे, उनले भने ‘व्यस्त छु भन्दिनु’

पाकिस्तानी चुनावमा जितेपछि विश्वभरीका नेताले प्रधानमन्त्री इमरान खानलाई बधाई दिइरहेका छन् र आगमी दिनमा सहयोगको रणनीतिमाथि चर्चा गरिरहेका छन् । यसै दौरान फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले पाकिस्तानका इमरान खानलाई शुक्रबार दुई पटक फोन गरे । तर इमरानले व्यस्त भएको भनेर कुराकानी गरेनन् । इमारनले सहयोगीलाई भने ,‘भन्दिनु व्यस्त छु ।’