रूपन्देही २ बाट विष्णु पाैडेल निर्वाचित

रुपन्देही । रुपन्देही-२ बाट नेकपा एमालेका उम्‍मेदवार विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी उम्‍मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । विष्णु पौडेलले २७ हजार १४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याए । यसैगरी सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका […] The post रूपन्देही २ बाट विष्णु पाैडेल निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सरकारको न्यूनतम साझा कार्यक्रमकाे 'ड्राफ्ट' तयार भइसक्याे : विष्णु पाैडेल

काठमाण्डाै – सत्तारूढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम भाेलि शुक्रवारसम्ममा सक्ने भएको छ । न्यूनतम साझा कार्यक्रम निर्माणका लागि बनाइएको कार्यदलले शुक्रवारसम्ममा सबै काम सक्ने बताइएको छ ।  आज बिहीवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधान एवम् अर्थमन्त्री तथा कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको 'ड्राफ्ट' तयार भइसकेको जानकारी दिनुभयो । उहाँले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूको सुझावलाई समेट्दै 'ड्राफ्ट' तयार भएको बताउनुभयो । उहाँले त्याे 'ड्राफ्ट' को द...

रुपन्देही २ मा विष्णु पाैडेल विजयी

काठमाण्डाै – प्रतिनिधि सभाअन्तर्गत रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । उहाँ १३ सय ६६ मतान्तरले विजयी हुनुभएकाे हाे । पाैडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पार्दै विजयी हुनुभयाे । उहाँले २७ हजार १ सय ४७ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७ सय ८१ मत प्राप्त गर्नुभएको छ ।   यस्तै सत्ता गठबन्धन दलको समर्थन पाएकाे राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले २२ हजार १० मत प्राप्त गर्नुभएको छ । १ ल...

रुपन्देही-२ : एमालेका विष्णु पाैडेल चौथो पटक विजयी

बुटवल - रुपन्देही-२ मा नेकपा एमालेका विष्णु पाैडेल विजयी भएका छन् । पाैडेलले २७ हजार १४७ मत प्राप्त गर्दै रुपन्देहीबाट चाैथाे पटक विजयी भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पाैडेलले २५,७८१ मत प्राप्त गर्दै दाेश्राे भए । १३ सय ६६ मतान्तरमा पाैडेल विजयी भए । राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापाले २२ हजार ००८...

रुपन्देही- २ मा घण्टीभन्दा २०६ मतले पछि छन् विष्णु पाैडेल

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता लिइरहेकाे छ । ३२ सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १२ सय ५५ मत ल्याएका छन्

केपी ओलीको सरकार ढाल्नाले देशमा आर्थिक संकट गहिरियो : विष्णु पाैडेल

रूपन्देही- २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले सरकारबाटै निजी क्षेत्रको घाँटी निमाेठ्ने काम भएको टिप्पणीसमेत गरे

नीति तथा कार्यक्रम बालुवा चुसेजस्ताे नीरस छ : विष्णु पाैडेल

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले देशकाे अहिलेकाे समस्याको समाधान गर्न नसक्ने बताउनुभएको छ ।  आज बुधवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आउँदाे वर्षकाे नीति तथा कार्यक्रम इतिहासकै नालायक र सारहीन भएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमले देशकाे आजका समस्याहरू चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन जस्तो छ, नीति क...

सरकार गाैतम बुद्ध विमानस्थल निर्माणमा बिलम्ब गर्दैछ : विष्णु पाैडेल

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब गरे मान्य नहुने बताएका छन् । उनले हाल सरकार पक्षबाट नै यस विमानस्थल बनाउने कार्य सम्पन्न गर्न ढिलाइ तथा अवरोध भरिरहेको आरोप लगाए । उनले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे […] The post सरकार गाैतम बुद्ध विमानस्थल निर्माणमा बिलम्ब गर्दैछ : विष्णु पाैडेल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमसीसीकाे विषयमा एमालेमा कुनै मतभेद छैन : विष्णु पाैडेल

रुपन्देही – नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) काे विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताउनुभएको छ । सरकारले एमसीसीको प्रस्ताव संसदमा पेस गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उहाँले बताउनुभयो ।  प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पौडेलले एमालेले देशकाे हितलाई केन्द्रमा राखेर र नागरिककाे चाहनाअनुसार निर्णय गर्ने बताउनुभयो । एमसीसीकाे विषयमा सत्ता गठबन्धनका सहभागी दल नै एकमत नरहेक...

विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक आज पनि बस्ने

काठमाडौं।एमालेभित्र देखिएको विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ।बिहान साढे ११ बजे अर्थ मन्त्रालयमा बैठक बस्न लागेको हो। यसअघि बिहीबार साँझको बैठकमा सहमति हुने भनिए पनि अर्थमन्त्री समेत रहेका कार्यदल सदस्य विष्णु पाैडेल सहभागी नभएपछि अनाैपचारिक छलफल मात्रै भएको थियो। बिहीबार सहमतिको प्रयासस्वरूप अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो तहका नेताहरूसहित छलफल भएको थियो।

होटल मेरियटमा ओली–नेपाल भेटवार्ता, विष्णु पाैडेल पनि सहभागी

काठमाडाैं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ। काठमाडाैंको होटल मेरियटमा भेटवार्ता भएको हो।वार्तामा महासचिव विष्णु पाैडेल पनि सहभागी भएका छन्। आजमात्र योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक वार्ता र लचिलो भएर पार्टी एकता गर्न सुझाएका थिए।