सरकारको न्यूनतम साझा कार्यक्रमकाे 'ड्राफ्ट' तयार भइसक्याे : विष्णु पाैडेल

काठमाण्डाै – सत्तारूढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम भाेलि शुक्रवारसम्ममा सक्ने भएको छ । न्यूनतम साझा कार्यक्रम निर्माणका लागि बनाइएको कार्यदलले शुक्रवारसम्ममा सबै काम सक्ने बताइएको छ ।  आज बिहीवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधान एवम् अर्थमन्त्री तथा कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको 'ड्राफ्ट' तयार भइसकेको जानकारी दिनुभयो । उहाँले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूको सुझावलाई समेट्दै 'ड्राफ्ट' तयार भएको बताउनुभयो । उहाँले त्याे 'ड्राफ्ट' को द...