केपी ओलीको सरकार ढाल्नाले देशमा आर्थिक संकट गहिरियो : विष्णु पाैडेल

रूपन्देही- २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले सरकारबाटै निजी क्षेत्रको घाँटी निमाेठ्ने काम भएको टिप्पणीसमेत गरे