बुटवल - रुपन्देही-२ मा नेकपा एमालेका विष्णु पाैडेल विजयी भएका छन् । पाैडेलले २७ हजार १४७ मत प्राप्त गर्दै रुपन्देहीबाट चाैथाे पटक विजयी भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पाैडेलले २५,७८१ मत प्राप्त गर्दै दाेश्राे भए । १३ सय ६६ मतान्तरमा पाैडेल विजयी भए ।
राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापाले २२ हजार ००८...