सोलुदूधकुण्ड नगरपालिकामा कृषिका लागि थप बजेट

काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कृषि कार्यक्रमका लागि थप १ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाको पहलमा आत्मनिर्भर कृषि कार्यक्रम अन्तर्गत सो रकम विनियोजन भएको नगरपालिकाले जनाएको छ । बजेटमध्ये १ करोड तरकारी खेती र ७५ लाख रुपैयाँ आलुखेतीका लागि खर्च गरिने नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो । शेर्पाले फलफूल […]

सम्बन्धित सामग्री

चन्द्रागिरि सडकलाई चालु आवमै ६ करोड बजेट थप

१४ माघ, काठमाडौं । सरकारले थानकोट–चन्द्रागिरि–चित्लाङ सडकमार्गलाई थप ६ करोड बजेट विनियोजन गरेको छ । गणेशमान सिंह मार्ग नाम रहेको उक्त सडकमार्गमा बजेट अभावका कारण धराप थापेको भन्दै सरकारको आलोचना भएपछि चालु आर्थिक वर्षमै काम हुने गरी ५ करोड ९९ लाख रुपैयाँ थप भएको हो । अर्थ मन्त्रालयले १२ माघमा भौतिक पूर्वाधार मन्त्रालयलाई पत्रचार गरी […]

थप बजेट पारित

धवलागिरि गाउँपालिकाले १८औं गाउँसभाबाट चालू आर्थिक वर्ष २०७९/०८० का लागि थप बजेट पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गरेको तीन करोड ३४ लाख ११ हजार ६ सय २० रपैयाँ बजेट विभिन्न योजनामा विनियोजन गरेको हो । “गत आर्थिक वर्षमा खर्च हुन नसकेको मौज्दात बजेट १७ वटा शीर्षकमा विनियोजन गरिएको छ,” गाउँपालिकाका […]

पुँजीगत खर्च २४ प्रतिशत, थप बजेट माग

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयसँग थप करिब १ खर्ब रकम माग गरेको छ । विकास निर्माणसम्बन्धी सबैभन्दा महत्वपूर्ण र धेरै बजेट विनियोजन गरिएको भौतिक मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा विनियोजित बजेट खर्च गर्न नसके पनि पुनः ठूलो मात्रामा थप रकम माग गरेको पाइएको हो ।भौतिक पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षको नौ महिनामा हालसम्म पुँजीगततर्फ करिब २४ प्रतिशत मात्र खर्च गरेको छ । विनियोजित बजेट खर्च गर्नेभन्दा भौतिकको ध्यान नयाँ बजेट थप गर्नेमा केन्द्रित

भएकै बजेट खर्चिएको छैन, थप ३ खर्ब माग

२५ फागुन, काठमाडौं । लक्ष्यअनुसार विकास बजेट खर्च हुन नसकेपछि अर्थ मन्त्रालय तनावमा छ । स्रोत सुनिश्चित भएका कार्यक्रमहरुमा खर्च नगरी बसेका मन्त्रालयहरु थप कार्यक्रमका लागि बजेट माग्दै दैनिक अर्थमन्त्रालय धाइरहेका छन् । चालु आर्थिक वर्षको बजेटमा समावेश नभएका  कार्यक्रममा मन्त्रालयले बजेट मागेका हुन् । चालु आर्थिक वर्ष साउन लागेयता विभिन्न मन्त्रालयले ३ खर्ब १ […]

शिक्षामन्त्री पौडेलले मागे बजेट थप गर्नुपर्ने योजनाको नाम

बागलुङ- शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरूसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन् । आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरूसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका छन् । “अर्थ मन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गछ, मन्त्रीले भने, थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी […]

शिक्षामन्त्री पौडेलले मागे बजेट थप गर्नुपर्ने योजनाको विवरण

२३ माघ, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरूसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन् । आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरूसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् । तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभित्र जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरूलाई निर्देशन दिए, […]

चालू आर्थिक वर्षमा बजेट थप नहुने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माणाधीन काठमाडौं—तराई/मधेश दु्रतमार्गका लागि चालू आर्थिक वर्षभित्रै थप बजेट दिन नसकिने स्पष्ट पारेको छ ।सो आयोजनाले चालू आर्थिक वर्षका लागि थप नौ अर्ब बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रस्ताव गरेको छ । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन थापाले रकमान्तर गरेर सो आयोजनाका लागि थप […]

रासायनिक मलका लागि ३ अर्ब बजेट थप

प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटले रासायनिक मलका लागि ३ अर्ब रुपैयाँ बजेट थप गरेको छ।

४५ वटा स्थानीय तहलाई भवन निर्माणका लागि थप बजेट

काठमाडौं : प्रशासनिक भवन निर्माण गर्नका लागि सरकारले ४५ वटा स्थानीय तहलाई थप बजेट उपलब्ध गराउने भएको छ।बजेट कम भएर भवन निर्माण गर्न नसकेका स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप रकम उपलब्ध गराउन लागेको हो। मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले मन्त्रालयले थप गरेको रकममा न्यूनतम २० लाखदेखि अधिकतम तीन करोड रुपैयाँसम्म रहेको जानकारी दिए।थप रकम प्रदान गरिएका स्थानीय तहमा बागमती प्रदेशका सबैभन्दा बढी १२ वटा रहेका छन् भने सबैभन्दा कम एक नम्बर प्रदेश चार–चार वटा रहेका छ