२५ फागुन, काठमाडौं । लक्ष्यअनुसार विकास बजेट खर्च हुन नसकेपछि अर्थ मन्त्रालय तनावमा छ । स्रोत सुनिश्चित भएका कार्यक्रमहरुमा खर्च नगरी बसेका मन्त्रालयहरु थप कार्यक्रमका लागि बजेट माग्दै दैनिक अर्थमन्त्रालय धाइरहेका छन् । चालु आर्थिक वर्षको बजेटमा समावेश नभएका कार्यक्रममा मन्त्रालयले बजेट मागेका हुन् । चालु आर्थिक वर्ष साउन लागेयता विभिन्न मन्त्रालयले ३ खर्ब १ […]