थप बजेट माग्न गण्डकीका मुख्यमन्त्री नेतृत्वको टोली काठमाडौंमा : प्रधानमन्त्रीसँग पाँच अर्ब बजेट माग

प्रदेश सरकारले अघि सारेका विकास योजना सम्पन्न गर्न बजेट अपुग भएपछि गण्डकीका मुख्यमन्त्रीसहितको टोली आवश्यक थप बजेट माग गर्न काठमाडौँ पुगेको छ । गण्डकीका मुख्यमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार, सहरी विकास तथा...