१४ माघ, काठमाडौं । सरकारले थानकोट–चन्द्रागिरि–चित्लाङ सडकमार्गलाई थप ६ करोड बजेट विनियोजन गरेको छ । गणेशमान सिंह मार्ग नाम रहेको उक्त सडकमार्गमा बजेट अभावका कारण धराप थापेको भन्दै सरकारको आलोचना भएपछि चालु आर्थिक वर्षमै काम हुने गरी ५ करोड ९९ लाख रुपैयाँ थप भएको हो । अर्थ मन्त्रालयले १२ माघमा भौतिक पूर्वाधार मन्त्रालयलाई पत्रचार गरी […]