धवलागिरि गाउँपालिकाले १८औं गाउँसभाबाट चालू आर्थिक वर्ष २०७९/०८० का लागि थप बजेट पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गरेको तीन करोड ३४ लाख ११ हजार ६ सय २० रपैयाँ बजेट विभिन्न योजनामा विनियोजन गरेको हो । “गत आर्थिक वर्षमा खर्च हुन नसकेको मौज्दात बजेट १७ वटा शीर्षकमा विनियोजन गरिएको छ,” गाउँपालिकाका […]