काठमाडौं। सिभिल बैंकको १२औं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानिकर्ताहरुलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि प्रति सेयर ०.२६% नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। यसका साथै सभामा सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती (एक्विजिशन) गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता […]