सिभिल बैंक लिमिटेडको आइतबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको कुल ८.४२ प्रतिशत लाभांश पारित गरेको छ ।भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रस्ताव अनुसार बैंकको चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३.९१ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि प्रतिसेयर ०.४२ प्रतिशतले […]