जारी मतगणनामा एमालेको चरम असन्तुष्टि

नेकपा एमालेले स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाप्रति चरम असन्तुष्टि जनाएको छ । एक विज्ञप्तिमार्फत आइतबार सत्ता गठबन्धनले निर्वाचनमा तीन चरणमा धाँधली गरेको आरोप लगाउँदै एमालेले मतगणनामा असन्तुष्टि पोखेको हो । मत गणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिन्हमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्य गरिएको एमालेको भनाइ छ ।  यस्तै मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा

सम्बन्धित सामग्री

झलनाथको प्रश्न-  २६६ मत कहाँबाट आयो ?

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। इलाम–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका खनालले जारी मतगणनामा धाँधली भएको आरोप लगाएका हुन्।  मतगणनाको क्रममा कर्मचारीको मिलेमतोमा अनियमितता भएको...

मतगणनामा धाँधली भएको भन्दै सुनसरी–४ मा कांग्रेसको आपत्ति, मतगणना रोकियो

काठमाडौं– मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएपछि सुनसरी–४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । सञ्चारमन्त्री तथा यस क्षेत्रबाट कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै असन्तुष्टि जनाएपछि मतगणना रोकिएको हो । कार्कीले मतगणनाको विवरण रुजु गर्ने क्रममा क...

भरतपुरमा रोकिएको मतगणना सुचारू गर्न सर्वदलीय बैठक जारी

चितवन- विवादपछि मतगणना स्थगित भएपछि चितवनको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठक बसिरहेको छ । विवाद समाधान गरी मतगणना अघि बढाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेको हो । मतपत्रका विषयमा विवाद बढेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको थियो । नेकपा एमालेका प्रतिनिधिले कर्मचारीको मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाएपछि मतगणना नै रोकिएको थियो । एमालेका प्रतिनिधिले मतगणनामा धाँधली गर्न […]

एमालेले धाँधलीको आरोप लगाएपछि रोकियो भरतपुरको मतगणना

चितवन : मतपत्रका विषयमा विवाद बढेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेका प्रतिनिधिले कर्मचारीको मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाएपछि मतगणना नै रोकिएको हो । एमालेका प्रतिनिधिले मतगणनामा धाँधली गर्न खोजेको आरोप लगाएका छन् । उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप एमालेको छ । तर कांग्रेसका प्रतिनिधिले पनि होहल्ला गर्न थालेपछि […]

मतगणनामा देखिएको ढिलासुस्तीले मतदाता असन्तुष्ट, सामाजिक सञ्जालमा व्यङ्ग्यको बाढी

काठमाडौं महानगरको मेयरमा प्रारम्भिक अग्रता स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता लिएका छन् । युवाहरूमाझ लोकप्रिय उनको परिणामप्रति किशोर र युवाहरूको बढी चासो छ । मतदानदेखि मतगणना शैलीप्रति उनीहरूको असन्तुष्टि छ ।

सुरुवाती मतगणनामा बागी र स्वतन्त्र उम्मेदवारको रोचक अग्रता

काठमाण्डाै – पालिका चुनाव २०७९ मा चर्चामा आएका स्वतन्त्र तथा बागी उम्मेदवारहरू प्रारम्भिक मतगणनामा पनि प्रतिस्पर्धात्मक देखिएका छन् । सुरुवाती मतगणनामा ठूला दलहरू कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा भइरहे पनि स्वतन्त्र र बागी उम्मेदवारहरूको परिणाम पनि रोचक देखिन्छ । गठबन्धन वा टिकट वितरणप्रति असन्तुष्टि जनाएका तथा दलीय व्यवस्थालाई चुनौती दिँदै उम्मेदवार बनेकाहरूको पक्षमा पनि राम्रो जनमत देखिएको छ ।  सबैभन्दा बढी चासो र चर्चा भएको काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह मतगणना सुरु हुँदादेखि नै अ...