काठमाडौं– मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएपछि सुनसरी–४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । सञ्चारमन्त्री तथा यस क्षेत्रबाट कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै असन्तुष्टि जनाएपछि मतगणना रोकिएको हो ।
कार्कीले मतगणनाको विवरण रुजु गर्ने क्रममा क...