झलनाथको प्रश्न-  २६६ मत कहाँबाट आयो ?

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। इलाम–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका खनालले जारी मतगणनामा धाँधली भएको आरोप लगाएका हुन्।  मतगणनाको क्रममा कर्मचारीको मिलेमतोमा अनियमितता भएको...