मतगणनामा देखिएको ढिलासुस्तीले मतदाता असन्तुष्ट, सामाजिक सञ्जालमा व्यङ्ग्यको बाढी

काठमाडौं महानगरको मेयरमा प्रारम्भिक अग्रता स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता लिएका छन् । युवाहरूमाझ लोकप्रिय उनको परिणामप्रति किशोर र युवाहरूको बढी चासो छ । मतदानदेखि मतगणना शैलीप्रति उनीहरूको असन्तुष्टि छ ।

सम्बन्धित सामग्री

हिमाल खुल्यो, मतदाता खुलेनन् (फोटोफिचर)

बिहानैदेखि हिमाल खुलेको छ। दिन घमाईलो छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गर्दा आइतबार सडकमा सरकारले अनुमति दिएका बाहेक सवारी चलेका छैनन। मतदान केन्द्रमा मतदाताको केही चहलपहल छ। तर, मतदाताको चहलपहल सोचेजति नदेखिएको मतदाताले नै सामाजिक सञ्जालमा लेखेका छन्।

फेसबुमा डलर तिरेर चुनावी प्रचार, ३० दिनमा ९५ लाख बाहिरियो

काठमाडौं : प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ। उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन्।मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ। त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ। फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार चलिरहेका छन्। जुन स्वाभाविक एवं आवश्यकता नै भइसक्यो। तर ‘चुनावमय सञ्जाल’का अन्तरकुन्तर खोज्दा त्यहाँ समस्याका अनेकौँ गाँठा भेटिन्छन्।&nbs

चुनाव जित्नेले कार्यभार सम्हाल्नु, हार्नेहरू ढुंगा बोक्न धरान आउनु : मेयर हर्क

काठमाडौं : धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङले ४ मंसिरमा हुने चुनाव जित्न नसक्नेहरूलाई ढुंगा बोक्न निमन्त्रणा गरेका छन्।सामाजिक सञ्जालमा उनले देश निर्माण कार्य धेरै बाँकी रहेकाले श्रम गर्न लाज मान्न नहुने पनि बताएका छन्।उनले लेखेका छन्, 'चुनावमा जित्ने जतिले आफ्नो कार्यभार सम्हाल्नु ! जित्न नसक्नेहरू चाहिँ सबै ढुङ्गा बोक्न आउनु ! देशमा निर्माण कार्य धेरै बाँकी छ ! श्रम गरौँ नत्र शरम गर्नुपर्ने दिन आउँछ।'४ मंसिरको चुनावका लागि राजनीतिक दलहरू र उम्मेदवार अहिले मतदाता रिझाउन

निर्वाचन आयोगले मतदाता नामावलीबाट दुई लाख ३० हजारको नाम हटायो

६ कात्तिक, पोखरा । गत स्थानीय निर्वाचनताका सामाजिक सञ्जालमा एउटा स्टाटस निकै चर्चित भएको थियो, ‘मेरी श्रीमती प्रत्येक चुनावमा पृथ्वी आउँछिन् । भोट दिन्छिन् । तर, मलाई नभेटी जान्छिन् ।’ फेसबुकमा पोस्ट भएको एक व्यक्तिको स्टाटस जति हास्यास्पद थियो, त्यति नै गम्भीर पनि । उनको श्रीमतीको ६/७ वर्षअगाडि नै मृत्यु भइसकेको थियो । तर, मतदाता […]

नेताका भोट तान्ने रणनीति : कोही मकैभटमास चपाउँदै, काेही क्यारमबोर्ड खेल्दै

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन ३६ दिन बाँकी छ। मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूले प्रचारप्रसार अभियानलाई तिव्रता दिइरहेका छन्। उम्मेदवारहरूले मतदाता रिझाउनका लागि अनेक हतकण्डा अपनाउन थालेका छन्। चुनाव जितेको पाँच वर्षसम्म एकपटक पनि जनताको पीर व्यथा बुझ्न टोलसम्म नपुगेका उम्मेदवारहरू निर्वाचनको समयमा जनताको चुलोसम्म पुगेका दृश्यहरु सार्वजनिक हुन थालेका छन् ।  उनीहरुले मतदातासँगै बसेर खाना खानेदेखि लिएर क्यारम बोर्ड खेलेको दृश्यले सामाजिक सञ्जालमा अने

निर्वाचनमा सामाजिक सञ्जाल र डिजिटल मिडिया अनुगमनको समीक्षा

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भएको सामाजिक सञ्जाल र डिजिटल मिडियाको प्रयोग र अनुगमन कार्यको समीक्षा गरिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि गठन गरेको सामाजिक सञ्जाल अनुगमन समितिको बुधबार भएको बैठकमा सामाजिक सञ्जालको प्रयोग भई सञ्चालित मतदाता शिक्षा र निर्वाचन प्रचार, सामाजिक सञ्जालमा प्रयोग भएका गलत र मिथ्या सूचना तथा द्वेषपूर्ण अभिव्यक्तिका क्रियाकलापको समीक्षा गरिएको हो ।बैठकमा आयोगका सचिव एवं समितिका संयोजक गोकर्णमणि दुवाडीले निर्वाचनका सूचनालाई विद्युतीय माध्यमबाट प्रचारप्

एमाले बेगर चल्न खोजे हाम्रा सिपाही खडा हुन्छन् : अधिकारी

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् । पोखरामा उपमेयरसहितका नवनिर्वाचित जनप्रतिनिधिको विजयी र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘सामाजिक सञ्जालमा हाम्रा साथीहरूको कमेन्ट हेरेको छु । तपाईंहरुसँग शिर निहुर्‍याएर निवेदन गर्न चाहन्छु, हामीले जुन सफलता प्राप्त गर्न सकेनौँ त्यो हाम्रै कारण हो । कास्की जिल्लाको मतदाता, पार्टी स्थायी कमिटी सदस्यको हैसियतले मैले जे गर्नुपर्ने हो त्यो गरेँ । तर नेतृत

पराजित भएपछि बादलले दिए मत दिनेलाई धन्यवाद, खिमलाललाई बधाई

उपनिर्वाचनमा पराजित भएका एमाले नेता रामबहादुर थापाले विजयी उम्मेदवार खिमलाल देवकोटालाई बधाई दिएका छन् । यस्तै उनले आफूलाई मत दिने सबै मतदाता आभार समेत प्रकट गरेका छन् । ‘आजको राष्ट्रियसभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा.खिमलाल देवकोटालाई बधाई’, बादलले सामाजिक सञ्जालमा लेखेका छन्

फेसबुकबाट उम्मेदवारको अतिरञ्जित प्रचार

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा चुनावी प्रचारप्रसार अराजक बन्दै गएको छ। दल र उम्मेदवारका एजेन्डाले मतदाता