धनुषा – ‘घुमौँ पूर्व प्रदेश नम्बर १’ भन्ने मुख्य नारासहित १ नम्बर प्रदेशका पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डसहितको १३ सदस्यीय टोलीले आन्तरिक पर्यटन पुनरुत्थान एवं प्रवर्द्धन अभियान जनकपुरबाट सुरु गरेको छ ।
नेपाल पर्यटन बोर्ड प्रवर्द्धक तथा नेपाल एसोसिएशन टुर एण्ड ट्राभल एजेण्ट्स नाटा १ नम्रब प्रदेश तथा हो...