उदयपुरमा गठबन्धनलाई समर्थन गर्दै २ स्वतन्त्रको उम्मेदवारी फिर्ता
सत्तारुढ गठबन्धनलाई समर्थन गर्दै उदयपुरका प्रदेशसभातर्फका २ ‘बागी’ले उम्मेदवारी फिर्ता लिएका छन्। गठबन्धनको समर्थन गर्दै प्रदेश १ (२) का उम्मेदवार बासुदेव उपाध्याय र २ (२) का हेमराज दाहालले मनोनयन फिर्ता लिएका हुन्।...
मोरङ- मोरङको क्षेत्र नम्बर ६ मा बहुजन शक्ति पार्टीका उम्मेदवार नारायण पासवानले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीका जिल्ला अध्यक्ष समेत रहेका पासवानले शुक्रवार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् । यससँगै उनले आफ्नो समर्थन नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई रहेको जनाएका छन्। ‘नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई […]
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङका प्रतिनिधि सभाका दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरूले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई समर्थन रहेको भन्दै नेपाली कांग्रेस (बि.पी.)का डा। लक्ष्मी कान्त पौडेल र जनता समाजवादी पार्टी (जसपा)का का नरेन्द्र गुरूङले उम्मेदवारी फिर्ता लिएका छन् । गुरुङ नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
२६ असोज, चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको छ । एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर […]
काठमाडौँ । चितवन क्षेत्र नं.३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी उम्मेदवारलाई समर्थन गरेको छ । एमालेले रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको […]
The post उम्मेदवारी फिर्ता लिएर एमालेले गर्यो काँग्रेसका बागीलाई समर्थन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कास्की – पार्टीको नीतिप्रति असहमति जनाउँदै पालिका चुनावमा पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिनुभएका कांग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएकाे छ । उम्मेदवारी फिर्ता लिएसँगै उहाँले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताउनुभएकाे छ । कार्कीले आज साेमवरा प्रेस विज्ञप्ति निकालेर पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नाे उम्मेदवारी निष्क्रिय भएको उल्लेख गर्नुभएकाे छ । ‘साथीभाइको सल्ला...
१६ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिंदै उनले आफूले सत्ता पक्ष गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई समर्थन गरेको बताए । पाण्डे नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी तुलसीपुर उपमहानगरपालिका वडा-५ निवासी […]
काठमाण्डाै – नेपाली कांग्रेसको चौधाैँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिनुभएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
उहाँले आफूले उम्मेदवारी फिर्ता लिएर शेखर कोइरालालाई समर्थन गरेको बताउनुभयो । ‘मैले उठाएको सशक्त कांग्रेस, समृद्ध देश नारा अनि नेतृत्व परिवर्तनको विषयमा पनि शेखर दाइसँग मिल्न गयो, मेरो नारा उहाँले पनि बोक्नुभयो, त्यसैले मैले उम्मेदवारी फिर्ता गरेर उहाँलाई समर्थन गर्ने निर्णय गरेँ’, न्यौपानेले उज्यालो अनलाइनसँग भन्नुभयो ।
न्याैपानेले उम्मेदवारी फिर्ता गरेसँ...