डडेल्धुरामा एमालेको उम्मेदवारी फिर्ता,बिपी काँग्रेसलाई समर्थन गर्ने

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार उनले उम्मेदवारी फिर्ता लिएका हुन्।

सम्बन्धित सामग्री

काठमाडौं-१ मा लोसपाको उम्मेदवारी निष्क्रिय,  प्रकाशमानलाई समर्थन

काठमाडौं १ मा लोसपा उमेदवार प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका छन् । सोमबार न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई भेटेर आफ्नो समर्थन रहेको उल्लेख गर्दै उम्मेदवारी निष्क्रिय पारेको जनाएका हुन् ।सत्तागठबन्धन र लोसपाबीच देशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सोही कारण पनि न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई समर्थन गरेका हुन् । काठमाडौं १ मा सिंहका साथै एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल

न्यायजुद्धारा लोसपाको उम्मेदवारी निष्क्रिय पारेर प्रकाशमान सिंहलाई समर्थन

काठमाडौं, २१ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीबाट काठमाडौं १ बाट उम्मेदवारी दिएका प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई समर्थन गर्ने बताएका छन् । सोही पार्टीका प्रदेशसभा १ का उम्मेदवार रणवीर सिंह क्षेत्रीले पनि आफ्नो उम्मेदवारी निष्क्रिय पारेर प्रदेशसभामा दीपेन्द्र श्रेष्ठलाई सहयोग जनाइएको […]

मकवानपुरमा बीपी कांग्रेसका तितुङको उम्मेदवारी फिर्ता, बानियाँलाई समर्थन

हेटौंडा : मकवानपुर क्षेत्र नम्बर २ (१) का उम्मेदवार पदमबहादुर तितुङले उम्मेदवारी निस्क्रिय गर्दै नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन्।बीपी कांग्रेसका उम्मेदवार तितुङले आफ्नो उम्मेदवारी निस्कृय गर्दै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई समर्थन गरेका हुन्। आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी उनले राजनीतिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई समर्थन गरेको बताए। तितुङले बीपी कांग्रेस पार्टी त्यागेर नेपाली कांग्रेसमा फर्क

कञ्चनपुर–३ (१) मा भट्टको उम्मेदवारी निष्क्रिय, जोशीलाई समर्थन

कञ्चनपुर ३ को प्रदेश १ का स्वतन्त्र उम्मेदवार महादेव भट्टले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उम्मेदवार धर्मराज जोशीलाई समर्थन गरेका छन् । एमाले–राप्रपाका गठबन्धनका साझा उम्मेदवार जोशीलाई समर्थन जनाएर भट्टले सोमबार आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका हुन् ।‘बोलेरो जिप’ चुनाव चिन्ह पाएका भट्टले प्रदेशको विकास र समृद्धिका लागि जोशी उम्मेदवारी अपरिहार्य देखिएको भन्दै आफ्नो उम्मेदवारी आजै मितिबाट निष्क्रिय पारेको बताए । भट्टले जोशीको चुनाव चिन्ह हलोलाई समर्थन गर्ने निर्णय गरेक

झाले फिर्ता लिए उम्मेदवारी, माधव नेपाललाई समर्थन

रौतहट : प्रतिनिधिसभा सदस्यका लागि जिल्लाको क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवारी दिएका रेवन्त झाले नेकपा एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपाललाई समर्थन गरेका छन्। झाले उम्मेदवारी फिर्ता लिँदै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालको समर्थन गरेको घोषणा गरेका छन्। उनले गौर नगरपालिकाका प्रमुख शम्भु साहको विशेष पहलमा आफू पुरानो घर फर्किएको प्रतिक्रिया दिए।विगतमा अध्यक्ष नेपालका निकटका सहयोगी झा मधेश आन्दोलनसँगै मधेशवादी दलमा लागेका थिए। यो क्षेत्र

उदयपुरमा गठबन्धनलाई समर्थन गर्दै २ स्वतन्त्रको उम्मेदवारी फिर्ता

सत्तारुढ गठबन्धनलाई समर्थन गर्दै उदयपुरका प्रदेशसभातर्फका २ ‘बागी’ले उम्मेदवारी फिर्ता लिएका छन्। गठबन्धनको समर्थन गर्दै प्रदेश १ (२) का उम्मेदवार बासुदेव उपाध्याय र २ (२) का हेमराज दाहालले मनोनयन फिर्ता लिएका हुन्।...

चितवन-३ मा एमालेको उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई समर्थन

२६ असोज, चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको  छ । एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर […]

काठमाडौं ४ मा उम्मेदवारी घोषणा गरेका चौधरीले गगनलाई समर्थन गर्ने

२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा उम्मेदवारी घोषणा गरेका सन्तोष प्रधान चौधरीले मनोनयन दर्ता नगर्ने भएका छन् । कांग्रेस महामन्त्री गगन थापालाई समर्थन गर्ने गरी चौधरीले उम्मेदवारी दर्ता नगर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएका छन् । राष्ट्रिय राजनीतिका केही मुद्दामा विमति रहे पनि थापालाई समर्थन गर्ने उनले बताएका छन् ।

युवराज न्यौपानेद्वारा उम्मेदवारी फिर्ता, शेखर कोइरालालाई समर्थन

काठमाण्डाै – नेपाली कांग्रेसको चौधाैँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिनुभएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँले आफूले उम्मेदवारी फिर्ता लिएर शेखर कोइरालालाई समर्थन गरेको बताउनुभयो । ‘मैले उठाएको सशक्त कांग्रेस, समृद्ध देश नारा अनि नेतृत्व परिवर्तनको विषयमा पनि शेखर दाइसँग मिल्न गयो, मेरो नारा उहाँले पनि बोक्नुभयो, त्यसैले मैले उम्मेदवारी फिर्ता गरेर उहाँलाई समर्थन गर्ने निर्णय गरेँ’, न्यौपानेले उज्यालो अनलाइनसँग भन्नुभयो ।  न्याैपानेले उम्मेदवारी फिर्ता गरेसँ...

एनआरएन यूके चुनाव : खड्काको उम्मेदवारी फिर्ता, अध्यक्षमा गाहामगरलाई समर्थन

लण्डन : गैर आवासीय नेपाली संघ, बेलायतको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष सुनिलबाबु खड्काले अर्का उम्मेदवार प्रेम गाहा मगरलाई समर्थन जनाउँदै आफूले अध्यक्ष पदमा उम्मेदवारी नदिने बताएका छन्।उपाध्यक्ष खड्काले आफूभन्दा अनुभवी र वरिष्ठ भएकाले अध्यक्ष पदमा गाहा मगरलाई आफ्नो समर्थन रहेको बताएका हुन्। आइतबार राति एक वक्तव्य जारी गर्दै खड्काले अब आफूले पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने घोषणा गरेका छन्।‘नेपाली समाजको एकताका लागि गैर आवासीय नेपाली संघ यूकेको निर्वाचनलाई मित