मोरङ- मोरङको क्षेत्र नम्बर ६ मा बहुजन शक्ति पार्टीका उम्मेदवार नारायण पासवानले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीका जिल्ला अध्यक्ष समेत रहेका पासवानले शुक्रवार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् । यससँगै उनले आफ्नो समर्थन नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई रहेको जनाएका छन्। ‘नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई […]