काठमाडौँ–रवीन्द्र मिश्रसहित चार उम्मेदवारलाई समर्थन गर्दै काठमाडौं क्षेत्र नम्बर १का ११ जना स्वतन्त्र तथा वैकल्पिक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्रसहित अन्य चार जना उम्मेदवारलाई समर्थन गर्दै ११ जना स्वतन्त्र तथा वैकल्पिक उम्मेदवारले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन्। उम्मेदवारी फिर्ता लिनेमा हाम्रो नेपाली पार्टीका डम्बर शाहुसहित अन्य स्वतन्त्र तथा वैकल्पिक […]