काठमाडौँ– निर्देशक विनोद विष्टले पुनः पुस्तकमै आधारित फिल्म निर्माण गर्ने भएका छन् । झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फुल’ माथि फिल्म बनाइसकेका निर्देशक विष्टले यसपटक पनि मदन पुरस्कारबाट पुरस्कृत पुस्तक ‘खलंगामा हमला’ लाई फिल्म बनाउने भएका छन् । ‘खलंगामा हमला’ राधा पौडेलले झण्डै दुई दशक अघि जुम्लाको खलंगामा घटेको घटनाको विषयमा लेखेको पुस्तक […]