सरकारी शिक्षक बन्न गरेको संघर्षमाथि 'प्रकाश' बन्दै

निर्देशक दिनेश राउतले फिल्म 'प्रकाश' निर्माण गर्ने भएका छन्। सामाजिक विषयवस्तुमा आधारित रहेर निर्माण हुने फिल्म बारेमा निर्देशक राउत भन्छन्, 'नेपालको दुर्गम क्षेत्रको विपन्न परिवारको एक युवाले सरकारी शिक्षक बन्न के कस्तो संघर्ष गर्नुपर्छ। ति कुराहरु प्रकाश फिल्मले समेटेको छ।' अभिनेता प्रदीप खड्का र रेनु योगी 'प्रकाश' मा मुख्य भुमिकामा…

सम्बन्धित सामग्री

१७ बुँदे मागसहित आन्दोलनमा उत्रिए सरकारी शिक्षक [तस्बिरसहित]

काठमाडौं । १७ बुँदे माग राख्दै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय बन्द गरी काठमाडौंमा आन्दोलनमा उत्रिएका छन् । सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका शिक्षकहरूले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर सम्म मार्च पास गरेका छन्। नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट निषेधित क्षेत्र तोकिएको छ। मार्च पास गर्दै शिक्षकहरू त्यहाँ भन्दा अगाडि […]

बालेनको निर्देशन : शिक्षक र कर्मचारीहरूले दलीय आबद्धता त्याग्नु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आबद्धता भए तत्काल त्याग्न उनले निर्देशन दिएका हुन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदस्यता लिन नपाइने व्यवस्था रहेको उल्लेख […]

'सरकारी शिक्षक बेइमान भयौँ'

खासमा अहिले हामीलाई शिक्षाक्षेत्रमा ज्युँदो जल्दोबल्दो केही रोल मोडलहरू चाहिएका छन् । जसलाई हेरेर सरकारी विद्यालयमा आफैँलाई पनि जोस, जाँगर अनि हौसला बढोस् । यसरी एउटा विद्यार्थीको जीवन, मस्तिष्क, स्वभाव अनि चेतनामा एउटा शिक्षकले धेरै लगानी गर्न सक्छ ।

दलीय आवद्धता त्याग्न शिक्षक, कर्मचारीलाई मेयर बालेनको निर्देशन

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन् । सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आवद्धता भए तत्काल त्याग्न उनले निर्देशन दिएका हुन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदसेयता लिन नपाइँने व्यवस्था […]

सरकारी शिक्षक कागती खेतीमा रमाउँदै

'दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु', उनले भने। उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राखेका छन्।...

कागती खेतीमा रमाउँदै सरकारी शिक्षक केसी

तुलसीपुर – दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ-बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त हुन्छन्। दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम उनको बारी बन्ने गरेको छ।शान्तिनगर गाउँपालिका-४ गिधनिया निवासी उनले आफ्नो छ कठ्ठा जग्गामा कागती र केराखेती गरेका छन्। शान्तिनगर गाउँपालिका-३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको भूमिकामा रहेका शिक्षक केसीले आफ्नो […]

पहिले हिरो बनें, अब एक्टर बन्छु : प्रदीप खड्का

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ आगामी भदौ १० गते प्रदर्शनको तयारीमा छ । कर्णालीको विपन्न युवकले सरकारी शिक्षक बन्न गरेको संघर्ष प्रस्तुत गर्ने फिल्ममा प्रदीप खड्काको मुख्य भूमिका छ । सात वर्षअघिको फिल्म ‘इस्केप’बाट अभिनय करिअर थालेका खड्का ‘प्रेमगीत’जस्ता मूलधारे फिल्मले चर्चामा छन् । तर यसपटक उनले कन्टेन्ट र चरित्र लक्षित फिल्ममा आफूले […]

शहरी क्षेत्रका विद्यालय बन्दको निर्णय : सरकारी शिक्षक खुसी, निजीका दुःखी

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारी निर्णयबारे सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।...