रीत र अञ्जली बन्दै

फाल्गुनन्द लिङदेन फिल्म्स्ले एकै साथ दुई फिल्म निर्माण गर्ने भएको छ। सो ब्यानरले एक साथ दुई फिल्म रीत र अञ्जली निर्माण गर्न लागेको हो। फिल्मको छायांकन आगामी साताबाट शुरू गरिने भएको छ। रीत लिम्बू भाषा संस्कृतिमा आधारित रहनेछ भने अञ्जली हत्याहिंसा र अपहरणमा आधारित रहेर बन्नेछ। दुवै फिल्मका निर्देशक दिनेश लिङ्देनले फिल्म रीत ताप्लेजुङ, पाँचथर, […]

सम्बन्धित सामग्री

अञ्जली आइबा विश्व बक्सिङको क्वार्टरफाइनलमा

नेपालकी महिला बक्सर अञ्जली टेली भारतमा सञ्चालन भइरहेको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् । अञ्जलीले ५२ केजी तौलसमूहमा हैटीकी खेलाडी क्याटरिन मारिया स्टालिङलाई ५–० अंकले पराजित गर्दै...

विकास र अञ्जली अधिकारी अभिनित ‘नबुझ्छौ कहिले तिमी’ को भिडियो सार्वजनिक

ओएसआर डिजिटल मार्फत विकास र अञ्जली अधिकारीद्वारा अभिनित ‘नबुझ्छौ कहिले तिमी’ म्यूजिक भिडियो सार्वजनिक भएको छ।...

तस्बिरमा हेर्नुहोस् अञ्जली दिदीको सामुहिक भाइटीका

काठमाडौँ – ‘अञ्जली दिदी’का रुपमा परिचित अञ्जली मास्केले यस वर्ष पनि सामुहिक भाइटीका लगाइदिएकी छन्। अञ्जली दिदीले बिहीबार काठमाडौँको काष्ठमण्डपमा करिब दुई सय जनालाई सामुहिक भाइटिका लगाइदिएकी हुन्। उनले वि.सं. २०५५ सालदेखि निरन्तर रुपमा सामुहिक भाइटीका लगाइदिने गरेकी छन्। भाइटीकामा अञ्जली दिदीसँग टीका थाप्नेहरुको भीड लाग्ने गर्छ। विशेषगरी दिदीबहिनी नहुने दाजुभाइले उनको हातबाट टीका थाप्छन्। […]

यस्तो रह्यो अञ्जली दिदीको सामूहिक भाइटिका (फोटो फिचर)

यस वर्ष पनि अञ्जली दिदीले सामूहिक रूपमा भाइटीका लगाइदिएकी छन् । उनले २०५५ देखि सामूहिक रूपमा भाइटिका लगाइदिँदै आएकी छन् ।

ज्याक्लिनसँग नेपाली मोडेल अञ्जली

काठमाडौँ– नेपाली मोडल अञ्जली लामाले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसहित हलिउड कलाकारसँग फिल्म ‘टेल इट लाइक अ वुमन’ मा अभिनय गरेकी छन् । इटाली र अमेरिकी कम्पनीको संयुक्त निर्माणमा बनिरहेको फिल्मको सुटिङ सेटबाट प्राप्त तस्वीरमा ज्याकलिन र अञ्जलीलाई देख्न सकिन्छ ।  तस्वीरमा निर्देशक सिल्भिया कार्बियो, अञ्जली र ज्याकलिनलाई देख्न सकिन्छ । एक्सन, कमेडी र ड्रामा जनरामा […]

पुष्पसँग बोल्ड अञ्जली

गायक शिव परियारले ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले ’ बोल रहेको गीतको चर्चापछि त्यसैको दोस्रो पाटको रुपमा ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने गीत बनाएका छन् । जसको भिडियो हालै छायाँकन गरिएको छ ।कविराज गहतराजको निर्देशन रहेको भिडियोमा अभिनेता पुष्प खड्काले टिकटक स्टार्स अञ्जली लुईँटेल र आलिया अधिकारीले अभिनय गरेका छन् । क्लब प्ल्याटिनममा हालै छायाँकन भएको भिडियोमा अञ्जली र आलियाको बोल्ड लुक्स देख्न सकिन्छ । अञ्जली र आलियाको डेब्यु भिडियो हो । पहिलो भिडियोमा नै उ

फ्लोरमा ‘अञ्जली’

फिल्म ‘अञ्जली’ अहिले उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण थालको फिल्मको कथावस्तु घरेलु हिंसा तथा बालबालिका अपहरण बनाइएको छ ।दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा एलिना बासकोटा, दिक्पाल कार्की, विमला खजुम लिम्बु, हाङ चेम्जोङ, विमला गिरी, यासेली योङहाङ, शर्मिला शर्मा, नरेश वनेम, प्रजलिका गिरी, सागर केरुङ, विशाल सेनेहाङ, दिविसा सापकोटा, जनक कार्की, नन्दु तुम्बापो, अजय खडका, दिनेश माङमु, पुन्य ओझा, माइकल तुम्बापो, बिमल ढुङ्गेल, द

पुष्पाकी साथी बन्न आइन् अञ्जली

२ वैशाख, चितवन । चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक्लै हुर्किरहेकी थिइन् पुष्पा । यतिबेला भने उनले सानी साथी पाएकी छिन् । अर्थात पोहोर माघमा पुष्पा जत्री थिइन्, उत्रै छिन् अञ्जली । पुष्पा नयाँ र सानी साथी अञ्जलीलाई माया गर्छिन्-बैनीलाई जस्तै । एउटै आमाले जन्माएका सन्तानजस्ता लाग्छन् पुष्पा र अञ्जली । अञ्जली जम्मा साता […]

अञ्जली लामा ज्याकलिन फर्नान्डिजसँगै हलिउड फिल्ममा

नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड फिल्ममा अभिनय गर्ने भएकी छन्। उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिससँगै ‘वुमन्स स्टोरिज’ मा देखिने भएकी हुन्।

नेपालकी अञ्जली लामा अब हलिउडमा

मोडलिङको दुनियाँमा फरक पहिचान बनाइसकेकी नेपालकी ट्रान्सजेन्डर​​ मोडल अञ्जली लामाले अब हलिउड चलचित्रमा काम गर्ने भएकी छन् । नुवाकोटमा जन्मिएकी अञ्जली अन्तराष्ट्रिय विभिन्न फेसन शो मा आफ्नो उपस्थित जनाइसकेकी छन् । अञ्जलीले अहिले डेब्यु गर्न लागेको हलिउड चलचित्र ६ भागमा निर्माण हुने छ । चलचित्रलाई लीना यादवले निर्देशन गर्ने जानकारी प्राप्त भएको छ । उनीसँगै यो चलचित्रमा बलिउडकी चर्चित अभिनेत्री ज्याकलीन फर्नान्डिसको समेत अभिनय देख्न सकिनेछ । अञ्जली हलिउड चलचित्रमा काम गर्ने जानकारी आएपनि उनी कुन भुमिकामा काम गर्नेछिन्, अहिलेस...