गोल्डेन बुटको दौड : यी खेलाडीले उछिन्न सक्छन् रोनाल्डोलाई

बेल्जियमसँग १–० ले पराजित भएर पोर्चुगल युरोकपबाट बाहिरिइसकेको छ । तर, पोर्चुगलका स्टार क्रिष्ट्रियानो रोनाल्डो जारी युरोमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पहिलो नम्बरमा छन् । उनले ५ गोल गरेका छन् । चेक गणतन्त्रका प्याट्रिक सिक रोनाल्डोपछि यो सुचीमा दोस्रो स्थानमा छन् । उनले चार गोल गरेका छन् । चेक गणतन्त्रले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्दा सिकले रोनाल्डोलाई उछिन्दै सर्वाधिक गोलकर्ता बन्ने र टोलीलाई खेल जिताउने लक्ष्य राख्नेछन् । फ्रान्सका करिम बेन्जामाले पनि स्विचरल्यान्ड

सम्बन्धित सामग्री

राइनासकोटमा भर्टिकल दौड

लमजुङ । लमजुङमा भर्टिकल दौड प्रतियोगिता सञ्चालन गरिएको छ । लमजुङको राइनास नगरपालिका– ९ को राइनासकोटमा भर्टिकल दौड प्रतियोगिता इपिक हिमालय एडभेन्चर ट्रेक र विश्व प्रख्यात अल्ट्रा धावक मिरा राईको संयुक्त आयोजनामा आइतबार सञ्चालन गरिएको हो । तमु ल्होसारका अवसरमा सञ्चालित ‘दौड प्रतियोगिता’को राइनास नगरपालिकाका नगरपालिकाका मेयर खड्क गुरुङले उदघाटन गर्नुका साथै विजेताहरू पुरस्कार वितरण […] The post राइनासकोटमा भर्टिकल दौड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दौड प्रशिक्षणका लागि एनआरएस र इनड्राइभबीच सहकार्य

काठमाडौं (हाम्रो खेलकुद) – निलेन्द्रराज श्रेष्ठ (एनआरएस) स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा धावक बन्न चाहानेहरुका लागि दौड प्रशिक्षण सन्चालन गर्ने भएको छ । दौड संस्कृतिलाई प्रवद्र्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार पार्ने उद्देश्यका साथ एनआरएस स्पोर्टस फाउन्डेसनले प्रशिक्षण सन्चालन गर्न जनाएको छ । १२ वर्ष मुनीका बालबालिकाहरुलाई समावेश गरिने […] The post दौड प्रशिक्षणका लागि एनआरएस र इनड्राइभबीच सहकार्य first appeared on Hamro Khelkud.

रारामा म्याराथुन दौड हुने

मुगु । नेपालको ठूलो र सुन्दर रारा तालमा जेठ २० गते म्याराथुन दौड हुने भएको छ। ताल वरिपरी १६ किलोमिटर दौड हुनेछ । जिल्ला र प्रदेस स्तरीय खेलाडी उत्पादन एवम् खेल क्षेत्रको बिकासका माध्यमबाट राराको पर्यटन प्रबर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको हो । आन्तरिक र बाह्यय पर्यटक भित्राउने उद्देश्यले रारा म्याराथुन दौड गर्न लागेको रारास्थित […] The post रारामा म्याराथुन दौड हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णालीमा ५ किलोमिटर र १० किलोमिटर दौड

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाली सेनाले एकता लागि दौड (रन फर युनिटी) नामक दौड प्रतियोगिता गरेको छ। महिला र पुरुषहरु छुट्टाछुट्टै दौड प्रतियोगिता भएको हो।...

कर्णालीमा ५ किलोमिटर र १० किलोमिटर दौड

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाली सेनाले एकता लागि दौड (रन फर युनिटी) नामक दौड प्रतियोगिता गरेको छ। महिला र पुरुषहरु छुट्टाछुट्टै दौड प्रतियोगिता भएको हो।...

दौड प्रतियोगिता सम्पन्न

दौड प्रतियोगिताको सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका–१४ स्थित कुमारी क्लबले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको दौड प्रतियोगितामा दीपसन ठकुरी पहिलो भएका छन् ।पुरुषतर्फको पाँच किलोमिटर दौडमा ठकुरी, माइकल गरभुजा र शिशिर बस्नेत क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए । उनीहरुले १० हजार, सात हजार र पाँच हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताका संयोजक सागर मल्लका अनुसार महिलातर्फ तीन किलोमिटर दौडमा सिवानी विष्ट, पूजा विक र इशा मोर क्रमशः पहिलो, दोस्रो र तेस्रो भइन् ।उनीहरुले सात

पालुङटारमा लिगलिगे साइकल दौड हुने

२३ फागुन, गोरखा । पालुङटार नगरपालिकामा ४ चैतमा दोस्रो लिगलिगे साइकल दौड प्रतियोगिता हुने भएको छ । लिगलिग भिलेज स्पोर्टसका अनुसार पालुङटार नगरपालिकाको लिगलिगकोटबाट सुरु भएर सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिकाको क्षेत्र समेटिने गरी साइकल दौड गर्न लागिएको हो । साइकल दौड लिगलिगकोटबाट सुरु भई आँपपीपल, हर्मी भञ्ज्याङ, कोयापानी, पालुङटारको रिपगाउँ, पाथिभरा, भण्डारथोक हुदै चेपे […]

सडक दौड भोलि

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता शनिबार हुने भएको छ । ७२ औं प्रजातन्त्र दिवसका अवसरमा राखेपले दौड आयोजना गर्न लागेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकिय अधिकृत मिनकुमार शर्माले जनाएका छन् । छात्रतर्फ ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ । काठमाडौंबाट […]

के ‘दौड’ मा भित्रिएकी हुन् केकी ?

निर्देशक मदन घिमिरे फिल्म ‘दौड’ निर्माणको तयारी गरिरहेका छन् ।  आफ्नै निर्माण निर्देशनमा उनले यो फिल्म बनाउन लागेका हुन् । फिल्म निर्माणका लागि उनले चलचित्र विकास बोर्डबाट अनुमति समेत लिइसकेका छन् ।  ‘दौड’ सामाजिक प्रेमकथामा निर्माण हुन लागेको हो । फिल्मको लागि अहिले उनी कलाकारदेखि प्राविधिक छनौट गरिरहेका छन् । केही दिनमा फिल्म निर्माण युनिट सार्वजनिक गर्ने घिमिरेको योजना रहेको छ ।फिल्मकै सिलसिलामा अभिनेत्री केकी अधिकारीले समेत उनलाई भेटेकी छन् । यी दुईको भेटघाट

‘दौड’ बनाउँदै निर्देशक घिमिरे

फिल्म ‘दौड’ निर्माण हुने भएको छ । निर्देशक मदन घिमिरेले आफ्नै निर्माण निर्देशनमा फिल्म बनाउन लागेका हुन् । फिल्म निर्माणका लागि उनले चलचित्र विकास बोर्डबाट अनुमति समेत लिइसकेका छन् । सामाजिक विषयमा प्रेमकथा समेटेर फिल्म ‘दौड’ निर्माण गर्न लागेको मदन घिमिरेले बताए ।‘हरेक मानिसले दैनिक जीवन जिउने क्रममा केही न केही दौड गरिरहेको हुन्छ । त्यही बिषयलाई सिम्पल तवरबाट फिल्ममा पस्किन लागेको छु’ निर्देशक घिमिरेले भने, ‘प्रेमकथा, एक्सन र कमेडी पनि फिल्मले समे