कर्णालीमा ५ किलोमिटर र १० किलोमिटर दौड

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाली सेनाले एकता लागि दौड (रन फर युनिटी) नामक दौड प्रतियोगिता गरेको छ। महिला र पुरुषहरु छुट्टाछुट्टै दौड प्रतियोगिता भएको हो।...

सम्बन्धित सामग्री

यो वर्ष १०४ किलोमिटर नयाँ निर्माण

चालु आर्थिक वर्षको फागुनसम्ममा १७ हजार ४ सय ८० किलोमिटर सडक कालोपत्रे भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/०८० अनुसार ०७९ को फागुनसम्म मुलुकभरका १७ हजार ४ सय ८० किलोमिटर सडकको कालोपत्रे भएको उल्लेख छ । यो अवधिमा ७ हजार ९ सय ५६ किलोमिटर सडक ग्रावेल, ८ हजार ६ सय ६४ किलोमिटर […]

तीन महिनामा दुई किलोमिटर सुरुङ

सिन्धुली, माघ ६ । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर ३०७ मिटर सुरुङ निर्माण गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, […]

पाँच वर्षमा चार सय किलोमिटर सडक कालोपत्रे

सुदूरपश्चिम प्रदेश गठन भएको पाँच वर्षमा चार सय किलोमिटर सडक कालोपत्रे गरेको छ । प्रदेश यातायात पूर्वाधार विकास निर्देशनालयले पाँच वर्षमा ४१०.२ किलोमिटर कालोपत्रे सम्पन्न गरी हस्तान्तरण भएको जनाएको छ । निर्देशनालयका निर्देशक जगतप्रकाश जोशीले पाँच वर्षको अवधिमा ७६९ किलोमिटर सडक ग्राभेल गरिएको बताएका छन् । उनले एक हजार ३२२ किलोमिटर माटे सडक निर्माण गरिएको […]

तीन महिनामा ३८ किलोमिटर सडक कालोपत्रे

सडक विभागले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको छ। विभागले साउनदेखि असोजसम्मको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको हो।...

आगामी वर्ष ८०० किलोमिटर सडक विस्तार

सरकारले आगामी आर्थिक वर्षमा ८०० किलोमिटर सडक सञ्जाल विस्तार गर्ने भएको छ । बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष ८०० किलोमिटर सडक विस्तार गर्ने जानकारी दिए ।यस्तै, आगामी वर्ष २०० किलोमिटर सडकलाई स्तरोन्नती गर्न समेत सरकारले बजेट विनियोजन गरेको छ ।

१७ हजार किलोमिटर कालोपत्रे

२०७८ फागुनसम्म १६ हजार ९ सय ३९ किलोमिटर कालोपत्रे, ८ हजार १ सय ११ किलोमिटर खण्डस्मित र ८ हजार ८ सय २१ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाइ ३३ हजार ८ सय ७१ किलोमिटर पुगेको छ । सरकारले शनिबार सार्वजनिक भएको ‘आर्थिक सर्वेक्षण २०७८/०७९’अनुसार कालोपत्रे ८ हजार १ सय ११ किलोमिटर पूरा भएको जनाएको छ […]

गैँडाकोटमा चार वर्षमा ५० किलोमिटर सडक निर्माण

नवलपुर–नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा पछिल्लो चार वर्षमा ५० किलोमिटर सडक निर्माण गरिएको छ । हालसम्म गैँडाकोटमा कूल ३२१ किलोमिटर सडक निर्माण गरिएको छ । चार वर्षमा ७० किलोमिटर सडक ग्राभेल तथा ५५ किलोमिटर सडक कालोपत्र गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए । नगरभित्र १२६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ । आफ्नै स्रोतसाधनबाट तीन पक्की पुल, […]

कर्णाली प्रदेशका तीन जिल्लामा एक किलोमिटर कालोपत्रे सडक पनि छैन

सुर्खेत– कर्णाली प्रदेशका १० जिल्लामा कच्ची तथा पक्की गरी करिब एक हजार चार सय ४१ दशमलव १९ किलोमिटर सडक छ । तर यस प्रदेशको डोल्पा, हुम्ला र मुगु जिल्लामा हालसम्म एक मिटर सडक पनि कालोपत्रे भएको छैन । डोल्पा एक सय सात दशमलब २६ किलोमिटर, मुगुमा २७ किलोमिटर र हुम्ला जिल्लामा २७ दशमलव ११ किलोमिटर […]

टोखामा ५१ किलोमिटर सडक ढलान, ३१ किलोमिटर कालोपत्र

काठमाडौँ । टोखा नगरपालिकाले चार वर्षमा ५१ किलोमिटर सडक ढलान सम्पन्न गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको उक्त नगरपालिकामा विसं २०७४ जेठ १० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएसँगै विकासले मुहार फेरेको हो । चार वर्षमा नगरपालिकामा ३१ किलोमिटर सडक कालोपत्र हुनाका साथै चार किलोमिटर सडक ग्राभेल गरिएको हो । नयाँ […]

३५ किलोमिटर पक्की सडक थपिँदै गोरखामा

गोरखामा ३५ किलोमिटर पक्की सडक थपिने भएको छ। ढुंगागाढे–बुंकोट १२ किलोमिटर र चोरकाटे–चित्रेपोखरीको १० किलोमिटर थपहुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। गोरखा–फिनाम सडक खण्डको चारसहित २६ किलोमिटर सडक प्राथमिकतामा परेको योजना हो।...