रारामा म्याराथुन दौड हुने

मुगु । नेपालको ठूलो र सुन्दर रारा तालमा जेठ २० गते म्याराथुन दौड हुने भएको छ। ताल वरिपरी १६ किलोमिटर दौड हुनेछ । जिल्ला र प्रदेस स्तरीय खेलाडी उत्पादन एवम् खेल क्षेत्रको बिकासका माध्यमबाट राराको पर्यटन प्रबर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको हो । आन्तरिक र बाह्यय पर्यटक भित्राउने उद्देश्यले रारा म्याराथुन दौड गर्न लागेको रारास्थित […] The post रारामा म्याराथुन दौड हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आप्रवासनको क्यानभासभित्र नेपाल

यस्तो लाग्छ, पूरै सिंगो मुलुक नै विदेशिने म्याराथुन दौड र क्याराभानकै ताँतीभित्र छ। नेपालभित्र जीविकोपार्जनका सम्भावना सकिएको होइन, मात्र सम्भावना नदेखिएको दृष्टिदोष हो। विश्वभर चुलिएको अवसर र प्रविधिको उभारले छायाँमा पारेको हो।

पर्यटन प्रवर्द्धन गर्न म्याराथुन दौड

विराटनगर –१८ स्थित विराट राजाको दरवारदेखि सुनसरीको वर्जु ताल सम्म म्याराथुन दौड प्रतियोगिता आयोजना गरिने भएको छ।...

पर्यटन प्रवर्द्धन गर्न म्याराथुन दौड

विराटनगर –१८ स्थित विराट राजाको दरवारदेखि सुनसरीको वर्जु ताल सम्म म्याराथुन दौड प्रतियोगिता आयोजना गरिने भएको छ।...

डडेल्धुरामा म्याराथुन दौड हुने

डडेल्धुरा । महाशिवरात्रीको अवसर पारेर फागुन ६ गते डडेल्धुरामा अमरगढी हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । महाशिवरात्री तथा २६० औं नेपाली सेना दिवस २०७९ को अवसरमा ढुंगे किल्लाको संरक्षण, प्रवर्द्धन गर्न तथा पर्यटकीय आकर्षण बढाउन रणबम गण दहब्यारेकद्वारा दौड प्रतियोगिताको आयोजना हुन लागेको नेपाली सेनाका प्रमुख सेनानी बालमुकुन्द थापाले जानकारी दिनुभयो । नागरिक सेना […]

पर्यटन प्रवद्र्धन गर्न लिगलिगकोटदेखि गोरखा दरबारसम्म म्याराथुन दौड

प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्म म्याराथुन दौड हुने भएको छ ।‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने नाराका साथ २५ भदौमा लिगलिगकोट–सिरानचोक– गोरखा दरबार खुल्ला म्याराथुन दौड हुने भएको हो । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो ।लिगलिगकोट पालुङ्टार नगरपालिकामा, सिरानचोककोट सिरानचोक गाउँपालिकामा र गोरखा दरबार […]

माटो बचाउन मेचीकाली म्याराथन दौड

माटो जोगाउँ भन्ने मुल नाराका साथ सचेतना जोगाउँदै एक युवा मेचीकाली म्याराथुन दौड सुरु गर्दै झापा आइपुग्नुभएको छ । काठमाडौंको टुंडिखेलबाट १७ दिन पहिले दौड सुरु गर्नुभएका पर्वतका युवा नविन पुनमगरले झापामा आफ्नो सचेतना अभियान सञ्चालन गर्नुभएको छ ।

खुला मिनी म्याराथुनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढालाई

लमजुङमा भएको प्रथम खुला मिनी म्याराथुन दौड प्रतियोगिताको उपाधि जुम्लाका दुर्गाबहादुर  बुढाले जितेका छन्  । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार   सुन्दरबजार नगरपालिका– ९ भोटेओडारमा भएको  प्रतियोगिताको उपाधि बुढाले...

फागुन ३ गते पाँचौँ प्रधानसेनापति म्याराथुन

काठमाडौं : नेपाली सेनाले सेना दिवसको अवसरमा फागुन ३ गते पाँचौ प्रधानसेनापति खुल्ला म्याराथुन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलन गरी आगामी फागुन ९ गते महाशिवरात्रीका दिन सेना दिवस मनाउने र सोही अवसरमा विभिन्न कार्यक्रम गर्न लागिएको जनाएको हो। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव ...

प्रधान सेनापति खुल्ला म्याराथुन

नेपाली सेनाले सेना दिवसको अवसर पारेर ३ फागुनमा पाँचौँ प्रधान सेनापति खुल्ला म्याराथुन दौड प्रतियोगिता आयोजना

पर्यटन प्रवद्र्धनका लागि खुल्ला म्याराथुन

खेलकुदको माध्यमबाट इतिहास र पर्यटनको प्रबद्र्धनका लागि गोरखामा खुल्ला म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । नेपालको उत्पत्तिदेखि जगसम्म भन्ने अवधारणा अनुसार ‘लिगलिगकोट सिरानचोककोट गोरखा दरबार खुल्ला म्याराथन दौड’ प्रतियोगिता हुने भएको हो । नेपाली सेनाको रणसिंह दल गोरखा, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा यही भदौ २५ गते प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । लिगलिगकोटबाट सुरु हुने दौड सिरानचोक गाउँपालिका हुँदै गोरखा दरबारको हनुमानभन्ज्याङमा टुंगिनेछ ।