पालुङटारमा लिगलिगे साइकल दौड हुने

२३ फागुन, गोरखा । पालुङटार नगरपालिकामा ४ चैतमा दोस्रो लिगलिगे साइकल दौड प्रतियोगिता हुने भएको छ । लिगलिग भिलेज स्पोर्टसका अनुसार पालुङटार नगरपालिकाको लिगलिगकोटबाट सुरु भएर सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिकाको क्षेत्र समेटिने गरी साइकल दौड गर्न लागिएको हो । साइकल दौड लिगलिगकोटबाट सुरु भई आँपपीपल, हर्मी भञ्ज्याङ, कोयापानी, पालुङटारको रिपगाउँ, पाथिभरा, भण्डारथोक हुदै चेपे […]

सम्बन्धित सामग्री

नेपाली सेनाका हिमाल टमाटाले जिते तेस्रो लिगलिगे साइकल दौडको उपाधि

गाेरखा – लिगलिग भिलेज स्पोर्टसको आयोजनामा भएको तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका हिमाल टमाटाले जित्नुभएको छ । ५३ किलोमिटर दुरी दुई घण्टा २४ मिनेट २७ सेकेण्डमा पूरा गर्दै उहाँ  बिजेता बन्नुभएको हो ।  दुई घण्टा २४ मिनेट ४१ सेकेण्डमा निर्धारित दुरी पार गर्दै काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो हुनुभयो भने दुई घण्टा २४ मिनेट ४६ सेकेण्डमा दुरी पुरा गर्दै काठमाण्डौका कुमार तामाङ तेस्रो हुनुभयो । लक्ष्मण मल्ल दुई घण्टा २५ मिनेट ४१ सेकेण्डमा दुरी पूरा गर्दै चौँथो हुँदा  दु...

लिगलिगकोटमा साइकल दौड हुँदै

पालुङटार नगरपालिकाको लिगलिगकोटमा ‘लिगलिगे साइकल दौड’ प्रतियोगिता हुने भएको छ । लिगलिग भिलेज स्पोर्ट्सको आयोजनामा आगामी चैत ४ गते प्रतियोगिता हुन लागेको हो ।

लिगलिगे साइकल दौड हुने

आगामी चैत ४ मा ‘दोस्रो लिगलिगे साइकल दौड’ प्रतियोगिता हुने भएको छ । इतिहास, मौलिक संस्कृति जगेर्ना, वातावरण संरक्षणको सन्देश दिन तथा वातावरणमैत्री साइकल संस्कारको विकास गर्न लिगलिग भिलेज स्पोर्टस्को आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो ।

लिगलिगकोटमा फागुन ७ गते ५५ किलोमिटर साइकल दौड हुने

गोरखा : गोरखाको पालुङटार नगरपालिकामा पर्ने प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटको थप प्रचारप्रसार गर्ने उद्देश्यले साइकल ट्रेल निर्माण गर्न फागुन ७ गते ‘लिगलिगे साइकल दौड’ हुने भएको छ। लिगलिग भिलेज स्पोटर्सले नेपाल पर्यटन बोर्ड र पालुङटार नगरपालिकाको सहयोगमा ५५ किलोमिटर साइकल दौड गर्न लागेको हो।खुला साइकल दौडमा पहिलो, दोस्रो, तेस्रोदेखि दशौँसम्म हुनेलाई क्रमशः २५, २०, १५, १०, ५, २ हजार ५ सय, २ हजार, १ हजार ५ सय रुपैयाँ प्रदान गरिने लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष सञ्‍ज

हिमाललाई लिगलिगे साइकल दौड उपाधि

गोरखाको पालुङ्टारमा आयोजना गरिएको लिगलिगे साइकल दौडको उपाधि हिमाल टमटाले जित्नुभएको छ ।