के ‘दौड’ मा भित्रिएकी हुन् केकी ?

निर्देशक मदन घिमिरे फिल्म ‘दौड’ निर्माणको तयारी गरिरहेका छन् ।  आफ्नै निर्माण निर्देशनमा उनले यो फिल्म बनाउन लागेका हुन् । फिल्म निर्माणका लागि उनले चलचित्र विकास बोर्डबाट अनुमति समेत लिइसकेका छन् ।  ‘दौड’ सामाजिक प्रेमकथामा निर्माण हुन लागेको हो । फिल्मको लागि अहिले उनी कलाकारदेखि प्राविधिक छनौट गरिरहेका छन् । केही दिनमा फिल्म निर्माण युनिट सार्वजनिक गर्ने घिमिरेको योजना रहेको छ ।फिल्मकै सिलसिलामा अभिनेत्री केकी अधिकारीले समेत उनलाई भेटेकी छन् । यी दुईको भेटघाट